२२ गते धार्केबजारमा रक्तदान कार्यक्रम हुने

Share it with you friends
दशै, तिहार तथा छठ पर्व २०७७ को पावन अवसरमा धादिङ जेसीजले धुनिबेशी नगरपालीका वडा नं. ६ को धार्केबजारमा रहेको तरकारी बजार भित्र मिति २०७७ कार्तिक २२ गते ११ बजे देखी २ बजे सम्म बृहत बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
धादिङ जेसीजका अध्यक्ष प्रितम त्रिपाठीका अनुसार कोरोना भाईरस कोभिड १९ द्वारा श्रृजित हालको बिषम परिस्थीतीमा रगतको चरम अभाव भै बिरामीहरुको उपचारमा समस्या उत्पन्न भईरहेको बर्तमान परिस्थीतीलाई मध्यनजर गरी “मानवताको सेवा नै जिवनको सर्वौत्तम कार्य हो।” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै बिरामीको उपचारमा टेवा पुर्याउने उद्देश्यले धादिङ जेसीजले रक्तदानको कार्यक्रम गर्न लागिएको जानकारी गराउनु भयो।
साथै कार्यक्रमका संयोजक सरोज गजुरेलले कार्तिक २२ गते हुने कार्यक्रममा रक्तदान गरी समस्यामा परेका बिरामीहरुको उपचारमा योगदान गरिदिनु हुन सम्पुर्णमा अनुरोध गर्नु भएको छ।
  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते