राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । काठमाण्डौका केही ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्य देखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *