पोखरा महानगरको दमकल पानी नै नलिकन आगो निभाउन पुगे पछि

Share it with you friends

पोखरा, २७ चैत । बिरौटा चोकको बिजुलीको पोलमा एक्कासी आगो लागेपछि स्थानीय बासिन्दाहरुले दमकल र प्रहरीलाई खबर गरे । खबर गरेको केही समय पछि आगो निभाउन दमकल आइपुग्यो भने प्रहरी पनि घटना स्थलमा आए ।

एकातर्फ बिजुलीको पोलमा आगोले ठुलो रुप लिन थालिसकेको थियो भने अर्को तर्फ स्थानीयहरु आत्तिरहेका थिए । दमकलको प्रतिक्षामा रहेका स्थानीयले दमकल आएपछि सजिलै आगो नियन्त्रणमा लिने आशा गरिरहेका थिए ।

केहीसमय पछि पोखरा महानगरपालिकाको दमकलले आगो निभाउन प्रक्रिया थाल्यो ।

दमकलबाट पाइप निकाले र आगो निभाउने प्रयास गर्दा पो थाहा भयो दमकलमा पानी नै रहेनछ ।

यो घटनाले स्थानीय बासिन्दाहरु एकैछिन अचम्ममा नै परे भने रिस र हाँसोको माहौल बनेपछि के भन्ने नभन्ने दोधारमा परे ।

अन्तत दमकल पानी लिन हिड्यो, स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिए ।

  • Related Posts

    असार १ देखि एसईईको पूरक परीक्षा

    माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असारमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नजिता सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गते सोमबारदेखि हुने जनाएको छ…

    व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी थाक्रे गाउँपालिकाको सूचना

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 5 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 7 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 4 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 3 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन