धादिङको थाक्रे गाउपालिका ६,७ र ८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

Share it with you friends

 

धादिङ्ग,  धादिङको थाक्रे गाउपालिका वडा नं ७ कालिका स्थान हाप्सेको चौरसाविकको गाबिस भवन को हलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न  भएको छ । थाक्रे गाउपालिका बाट आर्थिक बर्ष २०७५र०७६ मा संचालन भएका योजना तथा कार्यक्रम का विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

थाक्रे गाउपालिकाको आयोजना तथा कृषि रेडियो धादिङको सहकार्यमा साविकको थाक्रे गाविस तथा हालका थाक्रे गाउपालिका वडा नं  ६,७र ८ मा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा विषेश गरि थाक्रे गाउपालिका ६,७ र ८ को सेवा सुविधाको विषय, जन प्रतिनिधी हरु को काम कारबाही र विकास निर्माणका बारेमा विभिन्न ब्यक्तिहरुको गुनासो तथा सुझाबलाई वडा अध्यक्ष, प्राबिधिक तथा गाउपालिकाका उपाध्यक्ष अध्यक्ष ले सवाल को जवाफ दिनुभएको थियो।

सो कार्यक्रम मा गाउँ पालिका को अध्यक्ष रामकुमार आचार्य उपाध्यक्ष अम्बिका रुपाखेती वडा नम्बर ६ का वडा अध्यक्ष पुर्ण बहादुर कार्की वडा नुम्बर ७ का रामकुमार बस्नेत र वडा नम्बर ८ का वडा अध्यक्ष केदार प्रसाद प्याकुरेल नेकपा का नेता किस्न पन्थ, शंकर तामाङ स्थानीय विभिन्न योजनाका उपभोक्ता समिति का ब्याक्तित्व हरु सर्व साधारण तथा सरोकारवालाहरु लगाएत विभिन्न ब्याक्तित्व हरुको उपस्थित रहेको थियो भने उक्त कार्यक्रमको कृषि रेडियो र रेडियो मान्खुले प्रत्यक्ष प्रसारण गरेका थियो।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते