काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस
नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा उच्चपदस्थ…










