२३ थाक्रे २०७६ धादिंग को थाक्रे गाउपालिक ८ मा रहेको धार्के सेतिदेबी सडक खण्ड अन्तर्गत पिपलको चौतारो देखि २ किलो मिटर सडक मा ग्राबेल हाल्ने काम पुरा भएको छ । थाक्रे गाउपालिका वडा नम्बर ८ को विनियोजित१० लाख रुपया बजेट बाट शुरु गरिएको उक्त काम सम्पन्न भएको हो । केहि दिन अगि रामेश्वर थापा को अधक्ष्यतामा ७ सद्स्स्य को उपभोक्ता समिती गठन गरि काम सुरु गरिएको थियो ।यसरि सडक ग्राइबेल भएपाछी बाह्रै महिना गाडि चल्लने भएको छ भने किसान हरुले उत्पादन गरेका उत्पादित तरकारीहरु बजार सम्म पुराउन सहज भएको छ उक्त बाटोमा पक्की नाली पनि निर्माण गर्न बाकि रहेकोले छिट्टै नाली बनाया बर्खा को समयमा पनि सहजै गाडि गुड्ने र किसान हरुलाई उत्पादन गरेका तरकारी बोकेर हिड्न पनि सहज हुने स्थानीयहरुको भनाइ छ।

थाक्रे ८ मा रहेको धार्के सेतिदेबी सडक खण्डमा २ किलो मिटर सडक ग्राइबेल हाल्ने काम पुरा
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply