नेपाल सरकारले जेठ ११ गते सार्वजानिक बिदा दिने भएको छ ।
मुस्लिम धर्मावलम्वीहरुको पर्व इदको अवसरमा जेठ ११ गते आइतबार सार्वजानिक बिदा दिने भएको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
विकास पत्रकारिता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र…
धादिङ — अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा थाक्रे गाउँपालिकाका अध्यक्षले युवाहरूलाई रचनात्मक क्षमता अभिवृद्धि गर्दै देश…
थाक्रे (धादिङ) । एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपालले धादिङको थाक्रे गाउँपालिकामा सञ्चालन गर्दै आएको…
दिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङकी २१ वर्षीया अञ्जली तामाङ एक साता अघि पहिलो सन्तानकी आमा…
Leave a Reply