बिहिवार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक हजार बैयालिस पुगेको छ।
अहिलेसम्म नेपालमा कोरोनाकै कारण पाँच जनाको मृत्यु भइसकेको छ ।
विकास पत्रकारिता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र…
धादिङ — अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा थाक्रे गाउँपालिकाका अध्यक्षले युवाहरूलाई रचनात्मक क्षमता अभिवृद्धि गर्दै देश…
थाक्रे (धादिङ) । एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपालले धादिङको थाक्रे गाउँपालिकामा सञ्चालन गर्दै आएको…
दिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङकी २१ वर्षीया अञ्जली तामाङ एक साता अघि पहिलो सन्तानकी आमा…
Leave a Reply