शुक्रबार धादिङमा ८९ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जना डिस्चार्ज

Share it with you friends

१४ जेष्ठ २०७८, शुक्रबार

पछिल्लो २४ घण्टाको अवधिमा धादिङमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जना संक्रमण मुक्त भएका छन् । आज संक्रमित हुनेमा निलकण्ठमा २५, धुनिबेसिमा २३, गजुरीमा १, त्रिपुरासुन्दरीमा ५, गंगाजमुनामा ६, नेत्रवाति डवजोङमा १०, थाक्रेमा १, खानियाबासमा १, सिद्धलेकमा १ र जिल्ला बाहिर १६ गरी ८९ जना रहेका छन् ।

जिल्ला भित्रको १ हजार २२१ र जिल्ला बाहिरको १६१ गरेर धादिङ्गको सक्रिय केस १ हजार ३८२ पुगेको छ । जिल्ला भित्र अस्पताल आइसोलेसनमा २७, संस्थागत आइसोलेसनमा २४ र होम आइसोलेसनमा १ हजार १७० रहेका छन् । त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २५ र होम आइसोलेसनमा १३६ रहेका छन् ।

निलकण्ठमा १७४, धादिङ्ग अस्पतालमा ४१, धुनिबेसिमा २७, गल्छीमा १४, गजुरीमा ११, थाक्रेमा ९, सिद्धलेकमा ३० गरि जिल्लामा आज ३०६ स्वाब संकलन भएको छ । आजै ५८ वटा एन्टिजेन परिक्षणमा ११ ओटा पोजेटिभ आएको छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 5 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते