शेषकान्त फाउन्डेशनद्धारा धुनिवेशी नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग
२६ जेठ २०७८, बुधबार शेषकान्त फाउन्डेशनले धादिङको धुनिवेशी नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ । बुधबार धुनिवेशी नगरपालिकाको कार्यालयमा शेषकान्त फाउन्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले नगरपालिकाका मेयर बालकृष्ण आचार्यलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मेडिसिन किट ५० प्याकेट, पिपिई सेट १०० थान, अक्सिमिटर ५० थान, थर्मोमिटर ५० थान, सेनिटाईजर ५० थान, मास्क ५० प्याकेट, कन्सेन्टेटर ३ थान
Read more









