सात दिनभित्र कार्ययोजना ल्याउन संचार राज्यमन्त्री बाँस्कोटाको निर्देशन

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहतका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले मातहतका संघसंस्थाका प्रमुखलाई आगामी तीन/चार महिनाभित्र लागू हुने गरी उद्देश्य र लक्ष्यसहितको कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् ।राज्यमन्त्री बाँस्कोटाले भने, ‘दुईदेखि तीन पृष्ठको कार्ययोजनामा संस्थाले के काम गर्दैछ,

Read more

दाेश्राे विवाहकाे वारेमा के भन्छिन स्वेता खड्का ?

काठमाण्डाै । अभिनेत्री  स्वेता खड्काले  बाल्यकालदेखि नै अाफु कमलो मनकाे भएको प्रतिकृया दिएकी छिन् । सानैदेखि केही भयो कि झट्ट रोई हाल्ने भएका कारण धेरैले उनलाई बट्टाई हर्ट र ब्रोइलर कुखुरा भन्ने गरेको बताइन् । किनभने ब्रोइलर र बट्टाई हर्ट अलि कमजोर हुने र केही भयो कि फ्याट्ट ढलि हाल्ने भएका कारण उनलाई यो नाम

Read more

एसइई परीक्षा पहिलो दिन देशभर शान्तिपूर्ण

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्णरुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ । बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सन्चालन भएको छ । यस वर्ष परीक्षामा अनिवार्य विषयतर्फ गणितबाहेक

Read more

काठमाण्डौँमा भएको दुर्घटनामा नुवाकोट बेलकोटगढीका एकको मृत्यु, एक घाईते

काठमाण्डौँ । गएराती १२ बजे बालाजु चोकमा मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठाक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट बेलकोट गढी नगरपालिका–३ का २१ वर्षिय सुनिल पुडासैनिको मृत्यु भएको प्रहरीले जनाएको छ । पुडासैनिको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार घाइते नुवाकोट बेलकोट – ५ का नवराज मुडभरीको सोही अस्पतालमा

Read more

शिविरबाटै बेचिन्छन् रोहिंग्या किशोरी

बंगलादेशका विभिन्न शरणार्थी शिविरमा रहेका म्यानमारका किशोरीहरूलाई देहव्यापार गर्न बाध्य पारिएको खुलासा भएको छ । बिबिसीले गरेको एक अनुसन्धानले सो खुलासा गरेको हो । म्यानमारको द्वन्द्वका कारण देश छोड्न बाध्य रोहिंग्या समुदायका किशोरीहरूलाई विदेशीहरूको यौन प्यास मेट्ने साधन बनाइएको सो अनुसन्धानमा देखाइएको छ । अनवारा १४ वर्षकी भइन् । म्यानमारको हिंसामा दुवै बाबु–आमा गुमाएपछि बेसहारा

Read more

चीनमा विभाजनको प्रयत्न गर्नेको विनाश हुने राष्ट्रपति सी जिनपिङको चेतावनी

चीनका राष्ट्रपति सी जिनपिङले चीनमा विभाजनको प्रयत्न गर्नेको विनाश हुने चेतावनी दिएका छन् । चीनको नाम मात्रको संसद् नेसनल पिपुल्स कंग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो चेतावनी दिएका हुन् । चीनको राष्ट्रिय एकता नै आमचिनियाँ नागरिकको सामूहिक आशा भएको बताउँदै विखण्डनको प्रयास गर्नेले विनाशको सामनाका लागि पनि तयार हुनुपर्ने उनले बताए । ताइवान र हङकङबाट

Read more

बारामा महिनावारी स्वास्थ्यबारे सचेतना, युवतीले बाँडे प्याड

महिनावारी हुँदा सरसफाई बारे सचेतना नहुँदा संक्रमण बढ्ने खतरा रहेको भन्दै यसबाट जोगिनको लागि महिनावारी सरसफाई सम्बन्धी जनचेतनामुलक अभियान शुरु भएको छ । बारा जिल्लाको करैयामाई नगरपालिकाको विद्यालय एवं टोलबाट अभियान शुरु गरिएको हो । व्यक्तिगत पहलमा भएको जनचेतनामुलक कार्यक्रममा स्थानीय वडा प्रमुख, सर्वसाधारण जनता र विद्यालयको शिक्षकहरुको सहभागिता रहेको थियो । जनचेतनासँगै तीन सय

Read more

टेलिकमको मोबाइल सेवामा समस्या

काठमाडौं, चैत ८ – नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ । पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो । देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ ।

Read more

राजधानीका सवारी साधन असुरक्षित, ५ जना पक्राउ

काठमाडौं– राजधानीका सार्वजनिक सवारीसाधनहरु महिला तथा बालिकाका लागि असुरक्षित हुन थालेका छन् ।  काठमाडौंको चक्रपथमा सार्वजनिक यातायातका सवारीचालक र सहचालकहरुले एक बालिकालाई सामुहिक बलात्कार गरेको घटना बाहिरिएसँगै यहाँका सार्वजनिक गाडीहरु असुरक्षित भएको भेटिएको हो । गत फागुन १७ गते बल्खुमा निस्किएकी १५ वर्षीया बालिकालाई बा.४.ख.३८५१ नम्बरको गाडीचालक र सहचालकले लगेर १० दिनसम्म विभिन्न स्थानमा बन्धक

Read more

११ बर्षका बालक शृङ्खलावद्ध चोरीका नाइके

पर्वत – पर्वतका एक जना बलाक ठूलादेखि साना चोरीका घटनामा संलग्न देखिएका छन् । आजको नेपाल समाचारपत्रको पृष्ठ ९ मा यो खबर छ । पर्वत जिल्लामा विगत केही महिनादेखि विभिन्न स्थानहरुमा भएका चोरीका घटनामा ११ बर्षीया बालककै संलग्नता रहेको पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार ११ बर्षीय जीवन दमै (नाम परिवर्तन)

Read more