मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले भने : ‘प्रतिस्पर्धात्मक विकासमा उत्रिनुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँगको बैठकमा उनले यस्तो बताएका हुन् । प्रदेश सरकार र केन्द्रबीच कसरी समन्वय गर्ने र कसरी प्रभावकारी ढंगले अघि बढ्ने भन्ने छलफलको लागि बैठक बोलाईएको हो । बैठकलाई

Read more

डोल्पामा ८० प्रतिशत छुवाछुत कायमै

दुर्गम जिल्ला डोल्पामा पहिलो पटक ५३औँ अन्तर्राष्ट्रिय जातिय बिभेद उन्मुलन दिवस भव्य रुपमा मनाईएको छ । जिल्ला दलित संघर्ष समिति, डोल्पा दलित सशक्तिकरण केन्द्रको आयोजना र केड, क्लेप नेपाल र त्रिपुरा सुन्दरी नगरपालिकाको सहयोगमा पहिलो पटक डोल्पामा यो दिवस मनाईएको हो । जिल्ला स्तरीय रुपमा मनाईएको दिवसमा विभिन्न क्षेत्रबाट सहभागी भएका दलित समुदायले जातिय विभेद

Read more

एक–एक अर्बको बजेट पढ्दै प्रदेश अर्थमन्त्री

अहिलेसम्म प्रदेशको आम्दानी शून्यजस्तै छ । त्यसैले केन्द्र सरकारले दिएको एक अर्ब दुई करोड पाँच लाख अनुदानकै आधारमा आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट तयार पार्दै छन् । रकम कहाँ कति निकासा ?  प्रदेश सभा : ७० करोड (प्रतिप्रदेश १० करोड)  प्रदेश मन्त्रालय : ३५ करोड (प्रतिप्रदेश ५ करोड)  प्रदेश सचिव : १४ करोड (प्रतिप्रदेश २ करोड) चालू

Read more

चितामा हालिसकेको शव प्रहरी नियन्त्रणमा

जलाउन चितामा राखेको महिलाको शव हत्या आशंकामा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ । चार मलामी पक्राउ गरिएका छन् ।कटहरिया नगरपालिका–५ का विजय साह सोनारकी श्रीमती राजकुमारी देवीको शव प्रहरीले लालबकैया खोलास्थित घाटबाट नियन्त्रणमा लिएको हो । शव नियन्त्रणमा लिने क्रममा प्रहरी र मलामीबीच केहीबेर झडपसमेत भएको थियो । स्थानीयले श्रीमान्को कुटाइबाट मृत्यु भएकी महिलाको

Read more

खाणद्वारा सचेतक पद अस्वीकार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टी संसदीय दलको प्रमुख सचेतक पद अस्वीकार गरेका छन् । नयाँ पत्रिका दैनिकका अनुसार पदका लागि आफू योग्य पात्र नभएको भन्दै उनले पद अस्वीकार गरेका हुन् । यसअघि मंगलबार मात्रै कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले खाणलाई प्रमुख सचेतक नियुक्त गरेका थिए । खाणले अरुलाई नै सचेतक

Read more

प्रदेशसभा बैठक सञ्चालन नियमावली टेबुल

विराटनगर– प्रदेश नं १ को आजको प्रदेशसभा बैठकमा कार्य सञ्चालन नियमावली २०७४ मस्यौदा टेबुल भएको छ ।  मस्यौदा समितिका संयोजक लिलावल्लभ अधिकारीले उक्त मस्यौदा पेश गरेका थिए ।  मस्यौदा अध्ययनका लागि प्रदेशसभा सदस्यलाई उपलब्ध गराइएको छ । आजको बैठक दिनको १ बजे बस्ने भनिएता पनि दुई घण्टा ढिलो गरी अपराह्न ३ बजे शुरु भई आधा

Read more

मकैमा दाना नलागेपछि किसान मारमा

कलैया– हिउँदे मकैबालीमा दाना नलागेपछि किसान मारमा परेका छन् ।  बाराका किसानले अधिकांश खेतमा लगाएको मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित् बनेका छन् । कर्जा गरेर बाली लगाए पनि मकैमा दाना नलागेपछि साहुको सावा तिर्न कठिनाइ भएको किसानको दुःखेसो छ । मकैको घोगामा दाना नलागेपछि यसवर्ष करिब २७ हजार ४५६ मेट्रिक टन मकै उत्पादनमा कमी

Read more

चन्द्रागिरी नजान आफ्ना नागरिकलाई अमेरिकी दूतावासको अलर्ट

काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले आफ नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडों वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ । कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहलिो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ । माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन् । आजको कारोबारको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

Read more

समृद्धि र विकास अबको आवश्यकताः अध्यक्ष तिमिल्सिना

पोखरा– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले समृद्धि र विकास अबको आवश्यकता भएको बताएका छन् ।  नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उनले जनतालाई समृद्धिका माध्यमबाट खुसी र सुखी बनाउनु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताए । अध्यक्ष तिमिल्सिनाले रिबन काट्ने र भाषणबाट नभै जनतालाई कसरी समृद्ध बनाउन सकिन्छ भनी सोच्नुपर्ने बेला आएको उल्लेख

Read more

राष्ट्र बैंकले दियो बैंकहरुलाई तीन दिने अल्टिमेटम

काठमाडौं–नेपाल राष्ट्र  बैंकले वाणिज्य बैंक जान  नमानेका ११२  स्थानीय तहमा पुग्ने प्रतिबद्धता सहितको पत्र बुझाउन दिन ३ दिनको समय दिएको छ । मंगलबार विभिन्न बैंकहरुलाई निर्देशन दिँदै राष्ट्र बैंकले वाणिज्य बैंक नपुगेका स्थानीय तहमा जान चाहेको पत्र सहित आउन भनेको राष्ट्र बैंकको एक अधिकारीले बताए ।  ती अधिकारीले भने, ‘हामीले बिहिबार सम्मको समय दिएर प्रतिबद्धता

Read more