प्रदेशसभा बैठक सञ्चालन नियमावली टेबुल

विराटनगर– प्रदेश नं १ को आजको प्रदेशसभा बैठकमा कार्य सञ्चालन नियमावली २०७४ मस्यौदा टेबुल भएको छ ।  मस्यौदा समितिका संयोजक लिलावल्लभ अधिकारीले उक्त मस्यौदा पेश गरेका थिए ।  मस्यौदा अध्ययनका लागि प्रदेशसभा सदस्यलाई उपलब्ध गराइएको छ । आजको बैठक दिनको १ बजे बस्ने भनिएता पनि दुई घण्टा ढिलो गरी अपराह्न ३ बजे शुरु भई आधा

Read more

मकैमा दाना नलागेपछि किसान मारमा

कलैया– हिउँदे मकैबालीमा दाना नलागेपछि किसान मारमा परेका छन् ।  बाराका किसानले अधिकांश खेतमा लगाएको मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित् बनेका छन् । कर्जा गरेर बाली लगाए पनि मकैमा दाना नलागेपछि साहुको सावा तिर्न कठिनाइ भएको किसानको दुःखेसो छ । मकैको घोगामा दाना नलागेपछि यसवर्ष करिब २७ हजार ४५६ मेट्रिक टन मकै उत्पादनमा कमी

Read more

चन्द्रागिरी नजान आफ्ना नागरिकलाई अमेरिकी दूतावासको अलर्ट

काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले आफ नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडों वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ । कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहलिो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ । माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन् । आजको कारोबारको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

Read more

समृद्धि र विकास अबको आवश्यकताः अध्यक्ष तिमिल्सिना

पोखरा– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले समृद्धि र विकास अबको आवश्यकता भएको बताएका छन् ।  नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उनले जनतालाई समृद्धिका माध्यमबाट खुसी र सुखी बनाउनु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताए । अध्यक्ष तिमिल्सिनाले रिबन काट्ने र भाषणबाट नभै जनतालाई कसरी समृद्ध बनाउन सकिन्छ भनी सोच्नुपर्ने बेला आएको उल्लेख

Read more

राष्ट्र बैंकले दियो बैंकहरुलाई तीन दिने अल्टिमेटम

काठमाडौं–नेपाल राष्ट्र  बैंकले वाणिज्य बैंक जान  नमानेका ११२  स्थानीय तहमा पुग्ने प्रतिबद्धता सहितको पत्र बुझाउन दिन ३ दिनको समय दिएको छ । मंगलबार विभिन्न बैंकहरुलाई निर्देशन दिँदै राष्ट्र बैंकले वाणिज्य बैंक नपुगेका स्थानीय तहमा जान चाहेको पत्र सहित आउन भनेको राष्ट्र बैंकको एक अधिकारीले बताए ।  ती अधिकारीले भने, ‘हामीले बिहिबार सम्मको समय दिएर प्रतिबद्धता

Read more

फेसबुकका मालिक मार्क जुकरबर्गले गल्ती स्वीकार्दै भनेः ‘विश्वासघात भयो’

काठमाडौं, । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन् ।उहाँले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसकिने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले एप्स बनाउने अलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकका

Read more

युरोपेली युनियनको प्रतिवेदनमाथि सरकारको आपत्ति

काठमाडौं । परराष्ट्र मन्त्रालयले युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पर्यवेक्षणबारे दिएको अन्तिम प्रतिवेदनमाथि गम्भीर आपत्ति जनाएको छ । प्रतिवेदनका केही सुझावले नेपालको संविधान कार्यान्वयनमा कोशेढुंगा सावित भएको शान्तिपूर्ण, स्वच्छ र धाँधलीरहितरुपमा सम्पन्न निर्वाचनलाई नजरअन्दाज गर्नाका साथै अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको कार्यक्षेत्र र मान्यताविपरीत देखिएको मन्त्रालयले जनाएको छ । युनियनले ती निर्वाचनका कानुनमा

Read more

माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु, ४ लाख ८५ हजार बढी विद्यार्थी सहभागी

काठमाडौं, चैत ८ । माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट देशभर एकै साथ शुरु हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण

Read more

सेतो प्रजातिको अन्तिम नर गैंडाको केन्यामा मृत्यु

एजेन्सी । संसारमा एउटै मात्र बचेको उत्तरी सेतो नर गैंडाको मृत्यू भएको छ । उक्त प्रजातिको गैंडालाई ‘सुडान’ भनेर चिनिन्छ । रोयटर्स समाचार एजेन्सीका अनुसार गैंडाको मृत्यु सोमबार केन्यामा भएको हो । त्यस प्रजातिको अन्तिम गैंडाको हेरचाह केन्याको वन्यजन्तुको रक्षा गर्ने एउटा संस्थाले गरिरहेको थियो । गैंडाको उमेर ४५ वर्ष भएको थियो । त्यसको खुट्टामा

Read more

आत्मघाती बम विस्फोट हुदाँ काबुलमा कम्तीमा २५ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोट हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । काबुलको अली अवाद अस्पाताल र कावुल विश्वविद्यालय नजिकै भएको आत्मघाती विष्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको छ । विस्फोटमा २० जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।घाइतेको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउने अझै बढ्न सक्ने बीबीसीले जनाएको छ । विस्फोटमा

Read more