क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

२८ मंसिर २०७९ क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराती कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे ।

Read more

काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

मंसिर २७, २०७९ काभ्रे — जिल्लाको बेथानचोक–४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने कम्तीमा २२ जना घाइते भएका छन । मृतकको पहिचान भने हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराका अनुसार

Read more

फाइनल प्रवेशका लागि आज राती अर्जेन्टिना र क्रोएसिया भिड्दै

मंसिर २७, २०७९ कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल आज राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै

Read more

नेकपा एमाले धादिङको राजमार्ग क्षेत्रमा घरदैलो

नेकपा एमाले धादिङले राजमार्ग क्षेत्रमा आज घरदैलो कार्यक्रम गरेको छ । नेकपा एमालेको तर्फवाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा उम्मेद्धार रहनुभएका भुमी त्रिपाठी र प्रदेश सभा १(२) मा उम्मेद्धार रहनुभएका ईन्जिनियर गजेन्द्र थपलियाले आज सयुक्त रुपमा घरदैलो कार्यक्रम गर्नुभएको हो । घरदैलो कार्यक्रम पछि कोणसभालाई सम्वोधन गर्दै नेकपा एमाले धादिङका अध्यक्ष समेत रहनुभएका त्रिपाठीले

Read more

विकासको लागि प्रतिवद्ध छु : रमेश आचार्य

नेकपा एमालेको तर्फवाट धादिङ जिल्ला प्रदेश सभा १(१) मा उम्मेद्धार रहनुभएका रमेश आचार्यले घरदैलो कार्यक्रमलाई जारी राख्नुभएको छ । मौन अबधी सुरु हुन केही दिनमात्रै बाकी रहेको अवस्थामा आचार्यले घरदैलो अभियानलाई निरन्तरता दिईरहनुभएको छ । घरघरमा पुगेर युवा, वृद्ध, वालवालिका, किसान, सामाजिक अभियन्ता लगायतसगँ अन्तक्रिया गरिरहेको छु, आचार्यले भन्नुभयो, जनताको अपार माया र समर्थन पाएको

Read more

विश्वको जनसंख्या ८ अर्ब

विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत आयु ७२.८ वर्ष पुगेको थियो । सन् १९९० भन्दा यता औसत आयुमा करिब ९ वर्ष बढेको छ । सन् २०५० मा यो बढेर अनुमानित ७७.२

Read more

धादिङ–१ (२) का एमाले उम्मेदवार थपलिया घरदैलोमा

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा २ का नेकपा एमालेका उम्मेदवार गजेन्द्र थपलिया पहिलो पटक चुनावी घरदैलोमा निस्किएका छन् । बुबाको मृत्युपछि १३ दिनको काम सकेर मंगलबारबाट औपचारिक घरदैलोमा निस्किएका हुन् । धादिङ र चितवनको सिमाना मौवाखोलाबाट घरदैला कार्यक्रम सुरु गरेका थपलियाले साँझसम्म गजुरीबजार आसपासका मतदातासँग भेटघाट गरेका छन् । आफु समयमै घरदैलोमा आउन

Read more

गल्छी गाँउपालिकामा राष्ट्रिय परिचयपत्र शिबिर सम्पन्न

गल्छी गाँउपालिकाको वडा नम्वर १ मा सञ्चालन भएको राष्ट्रिय परिचयपत्र शिबिर सम्पन्न भएको छ । असोज ३१ गतेदेखि सञ्चालन भएको सिबिरमा १ हजार ८ सय ९५ जनाले सेवा लिएका छन् । गाँउपालिका अध्यक्ष केदार खतिवडाले अन्तिममा सेवा लिदै शिविर सञ्चालन सम्पन्न गरिएको गल्छी गाँउपालिकाले जनाएको छ । वडा नम्वर २, ५, ६ , ७ र

Read more

पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

पाकिस्तान आइसिसी पुरूष टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। सिड्नीमा  भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो। न्यूजिल्याण्डले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले ५ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो। पाकिस्तानको जितमा कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट पारी खेले। पहिलो विकेटका लागि सतकीय

Read more

गल्छीमा नेकपा एमालेको घरदैलो जारी, मतदातामा उत्साह (फोटोफिचर)

नेकपा एमालेले धादिङको गल्छीमा घरदैलो अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत हिजो वडा नम्वर १, २ र ३ मा घरदैलो अभियान सम्पन्न गरेको एमालेले आज वडा नम्वर ४, ५ र ७ मा घरदैलो अभियान सञ्चालन गरेको हो । घरदैलो अभियानको क्रममा घरघरमा पुग्दा मतदाताले उम्मेद्धार एवं एमाले नेताहरुलाई भव्य स्वागत गरेका थिए । घरदैलो

Read more