धादिङमा संचालित उद्योग र बालुवा प्रशोधन गर्ने फिरफिरे उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड तय गरिएको छ । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा मंगलबार धादिङबेसीमा बसेको सरोकारवालाहरुसँगको बैठकले तत्कालका लागि नयाँ मापदण्ड तोकेको हो । त्रिशूली नदीलाई स्वच्छ र सफा बनाउनको लागी धादिङ जिल्लामा संचालनमा रहेका क्रसर उद्योग, ढुङ्गा/बालुवा खानी, बालुवा प्रशोधन गर्ने
Read more