प्रधानमन्त्री सहित आठ मन्त्रिहरुको सपथ

काठमाडौं, पुस ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सहित आठ सदस्यीय मन्त्रिहरुलाई सोमबार शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिनुभयो । त्यस्तै, अन्य सात जना मन्त्रीहरूले पनि शपथ लिनुभयो । प्रधानमन्त्रीमा दाहालले शपथ लिनुभएपछि

Read more

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा नियुक्त

काठमाडौं, पु्स १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मङ्सिर ४ मा भएको सङ्घीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान भए अनुसार

Read more

पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति भण्डारीको आग्रह

सुर्खेत । पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्नुभएको छ । सुर्खेतमा शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गर्नुभएको हो । पत्रकारितालाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वसनीयतामा गम्भीर चिन्तन गर्न पनि उहाँले पत्रकारसँग आग्रह गर्नुभयो । अधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य

Read more

मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

मकवानपुर । काठमाण्डौ – बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । सङ्घीय संसदमा निर्वाचित भएर शपथ ग्रहण गर्नुभएका पाण्डेले शुक्रवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाउनुभएको हो । बाग्मती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा नदिइकन सङ्घीय सांसदको शपथ लिएपछि उहाँको आलोचना भएको थियो । प्रदेशको मुख्यमन्त्री र प्रतिनिधि सभा सदस्य दुवैतर्फ भूमिका निर्वाह गर्नेबारे

Read more

आठौं धादिङ महोत्सव सुरु मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

धादिङ । आठौं धादिङ महोत्सव आज विहिवारदेखी सुरु भएको छ । सदरमुकाम धादिङवेशीं स्थित खुल्लामञ्चमा सुरु भएको महोत्सवको नवनिर्वाचित संघिय सांसद एवं वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो । महोत्सव उद्घाटन गर्दै बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बुढिगण्डकी जलविद्युत आयोजनाको काम छिटो सुरु हुने बताउनुभएको छ । बुढिगण्डकी जलविद्युत आयोजना

Read more

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको ताकेता

काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको समयमा खर्चको विवरण पेश नगर्ने विजयी र पराजीत दुवै उम्मेदवार तथा राजनीतिक दललाई कानूनबमोजिम

Read more

आयुर्वेद स्वास्थ्य सेवाका विषयमा पत्रकारहरुसँग अन्तरक्रिया

धादिङ । आयुर्वेद स्वास्थ्य सेवाका विविध विषयमा धादिङका पत्रकारहरुसँग छलफल गरिएको छ । सदरमुकाम धादिङबेशीमा मंगलबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तक्रिया कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङबाट प्रवाह हुँदै आएका सेवा, सुविधा तथा अवस्थाका विषयमा जानकारी गराइएको छ । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य

Read more

मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्वको समीक्षा कार्यक्रम

धादिङ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि जिल्लामा इन्सेकले अभिलेखीकरण गरेको घटनाबारे पृष्ठपोषण तथा सुझाव सङ्कलन गर्नका लागि वार्षिक समीक्षा गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मंगलबार धादिङबेसीमा सरोकारवाला बीच सार्वजनिक गरेको तथ्याङ्क

Read more

अध्यादेश ल्याउनुको कारण खुल्यो

काठमाडौँ । नेपाल सरकारले हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेका राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन चाहेकाले ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्पष्ट पारेको छ । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ ल्याएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास

Read more

विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा छुट्टै बल खेलाइने

काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफ) ले कतारमा जारी २२ औँ फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा छुट्टै बल खेलाउने भएको छ । फिफाले सेमिफाइनल र फाइनलमा खेलाउने बलको नाम ‘अल हिल्मु’ राखेको छ । अरबी भाषामा जसको अर्थ ‘सपना’ हो । फिफाले यस अघिल्लो चरणमा खेलाएको ‘अल रिह्ला’ बलमा जस्तै ‘अल हिल्मु’ बलमा पनि

Read more