Category: Breaking News
-
कांग्रेस वैठकमा गगन सहित ६ जनाद्धारा शीघ्र महाधिवेशन माग
काठमाडौं, ११ बैशाख । काँग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य गगन थापाले ५१ पृष्ठ संयुक्त प्रस्ताव…
-
बाबुराम भट्टराईलाई पनि एमालेमा प्रवेश गर्न सुझाव
काठमाडौँ, ११ वैशाख । नयाँ शक्ति नेपालका पूर्व सभासद् तथा नयाँ शक्तिकी नेतृ लिला भण्डारी…
-
२ नम्बर प्रदेशमा आज सार्वजनिक बिदा, जनकपुरमा उल्लास
महेन्द्रनगर, धनुषा, ११ वैशाख । २ नम्बर प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश…
-
कांग्रेस बैठकमा नेताहरु भन्छन- समानुपातिक टिकट दाइजो र बकस वनाइयाे
काठमाडौँ, ११ वैशाख । कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिमतिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको…
-
बेलायती राजपरिवारमा नयाँ सदस्य थपियो, राजकुमारी केटले जन्माईंन तेस्रो सन्तान
एजेन्सी । बेलायती राजपरिवारमा नयाँ सदस्य थपिएका छन् । राजकुमारी केटले स्थानीय समय अनुसार सोमवार…
-
राप्रपाका सबै धारहरुलाई एक हुन पशुपति शम्शेरको अपिल ( विज्ञप्ती सहित )
काठमाडौं, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराले सबै राप्रपा…
-
यातायात समितिको नाममा रहेकाे सम्पत्ती समेत वेच्दै व्यावसायी
काठमाडौं, १० वैशाख । सरकारले यातायात व्यवस्था समितिहरूका नाममा रहेको सम्पत्ति छानबिन गर्ने भएपछि व्यवसायीलाई…
-
औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव
काठमाडौं, १० वैशाख । अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै…
-
कांग्रेसमा केन्द्रीय सदस्य बनाउने गच्छदारको सूचीमा गणेश लामा पनि
काठमाडौं , १० वैशाख । कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले…
-
एमाले र माअाेवादी विद्यार्थी सगँठन बीच कुटाकुट, अारअार क्याम्पस तनावग्रस्त
काठमाडौं , ९ वैशाख । प्रदर्शनीमार्गमा रहेकाे अारअार क्याम्पसमा एमाले र माअाेवादी विद्यार्थी सगँठन बीच कुटाकुट भएकाे…










