दुई दिनमा २८ हजारभन्दा बढीले लगाए कोरोना खोप, कुनै समस्या देखिएन
काठमाडौं, १५ माघ । कोरोनाविरुद्धको खोप नेपालमा दुई दिनमा २८ हजार ७३२ व्यक्तिहरुले खोप लगाएका छन् । ७७ जिल्लाका नागरिकले कोरोना खोप लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । बुधबारदेखि सुरु भयो खोप अभियानको आज दोस्रो दिन हो । प्रवक्ता गौतमका अनुसार प्रदेश १ मा ३ हजार ८४७ जनाले, प्रदेश २
Read more









