कृषि क्षेत्रका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन
१५ जेष्ठ २०७८, शनिबार । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक…
विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा दिने घोषणा
१५ जेष्ठ २०७८, शनिबार । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने…
निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
१५ जेष्ठ २०७८, शनिबार । सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १५० युनिटसम्म खपत…
सामाजिक सुरक्षा भत्तामा वृद्धि, वृद्धभत्ता ४ हजार पुग्यो
१५ जेष्ठ २०७८, शनिबार । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटबाट सरकारले भत्ता बढाएको हो । सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता…
मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस
१५ जेष्ठ २०७८, शनिबार मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेको छ । शनिबार मध्यान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको कानुनमन्त्री लिलानाथ श्रेष्ठले…
पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना कोरोना सङ्क्रमणमुक्त, ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि
१४ जेष्ठ २०७८, शुक्रबार । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ८ सय ४१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल सम्म ४ लाख २८ हजार ६ सय…
प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
१४ जेष्ठ २०७८ शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीले सम्बोधन…
धादिङ सहित बागमती प्रदेशका ४ जिल्लामा पीसीआर ल्वाव बनाउन बोलपत्र आव्हान
१४ जेष्ठ २०७८ शुक्रबार । धादिङ सहित ४ जिल्लामा पीसीआर परिक्षणको दायरा बढाउने उद्देश्यले बागमती प्रदेश सरकारले पीसीआर मेसिन लगायत स्वास्थ्य सामग्रीहरुको लागि टेन्डर आह्वान गरेको छ । बिहिबार बागमती…
थप ७४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ७ हजार १३५ जना निको
१० जेष्ठ २०७८ सोमबार । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् । स्वास्थ्य तथा…
काठमाडौंमा निषेधाज्ञा एकसाता लम्बिँदै, थप कडाइ गर्ने प्रशासनकाे तयारी
काठमाडौं । कोरोनभाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी भएको काठमाडौंका प्रमुख…















