कोरोनाका कारण स्वास्थ्यकर्मी मर्कामा

काठमाडौं । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले ११ औँ स्थापना दिवस मनाएको छ । यूनियनका केन्द्रिय कमिटी, प्रदेश कमिटी र प्रतिष्ठान स्तरका कमिटीले शुक्रबार देशभर विभिन्न कार्यक्रम गरि ११ औँ स्थापना दिवस मनाएका हुन् । सो अवसर पारेर केन्द्रिय अध्यक्ष चन्द्र थापाले एक भिडियो सन्देश सार्वजनिक गर्दै सम्पूर्ण सदस्य, चिकित्सक, स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा

Read more

कुन देशवाट चार्टर प्लेन नेपाल कहिले आउने र भाडा कति लाग्ने ?

विदेशस्थित कोरोना महामारीका कारण आफ्नो देश फर्कन चाहनेहरुलाई नेपाल सरकारले  हवाई भाडादर निर्धारण गरेको छ । उडान मिति र हवाई भाडादर देहायबमोजिम छ- जुन १४: ढाका 🇧🇩– $165 जुन १५: माले 🇲🇻 – $480 जुन १५ क्वालालम्पुर 🇲🇾– $465 जुन १६: दुबई 🇦🇪 – $450 जुन १६ दोहा 🇶🇦– $490 जुन १७: सिड्नी 🇦🇺 – $1615 जुन १७ बैंकक 🇹🇭 -$390 जुन १७ बहराइन 🇧🇭-$490 जुन १८:

Read more

लकडाउन खुकुलाे : एक जिल्लावाट अर्काे जिल्लामा जान पाइन्छ ?

जेठ २९,काठमाडौँ । लकडाउनकाे कारण बन्द रहेका केही क्षेत्रहरूमा सरकारले सहज व्यवस्था लागु गरेकाे छ । जसअनुसार  निजी सवारी साधन सञ्चालनमा भने केही सहज व्यवस्था लागु भएकाे छ । तर सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । उपत्यकाभित्र जोर बिजोर लागु गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । स्रोतका अनुसार सरकारले निजी सवारी

Read more

लकडाउन : के खुल्यो, के खुलेन ?

काठमाडौं, २९ जेठ । सरकारले लकडाउनलाई खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक गर्न विहीबार सञ्चार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । -सबै प्रकारका ढुवानी सेवा सुचारु गरिने, -निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिने, -निर्माण सामग्रीको अभाव हुन नदिइने, -होटेलहरु क्वारेन्टाइनका लागि मात्र खुला गर्ने, -भिडभाड

Read more

असार १५ बाट दैनिक १० हजार पिसिआर परीक्षण हुने ।

काठमाडौं, २६ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ बाट प्रत्येक दिन १० हजारको संख्यामा पिअिसार परीक्षण गर्ने रिर्पोट दिने बताउनु भएकाे छ । सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री ढकालले पिसिआरको परीक्षण दायरा बढाएर प्रतिदिन १० हजार जाँच हुने बताउनुभएकाे हाे । असार १५ सम्म सातै प्रदेशमा ठूला मेसिन

Read more

धादिङको गजुरीमा पनि देखियो कोरोना

धादिङ जिल्लाको गजुरी गाँउ पालिकामा रहेका ३२ वर्षीय १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित महिला गजुरी गाँउपालिका भित्रकै क्वारेन्टाईनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ जनश्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिनुभयो । याे सगैं  धादिङमा कोरोना संक्रमितको संख्या २३ जना पुगेको छ । केही अघि मात्रै नीकलण्ठ नगरपालिकाकाे १६ जनामा

Read more

धादिङमा आज संक्रमण पुष्टि भएका सवै नीलकण्ठ नगरपालिकाका

धादिङमा आज कोरोना संक्रमण पुष्टि भएका १६ जना व्यक्तिहरु सबै नीलकण्ठ नगरपालिकाका बिभिन्न वडा का रहेका छन्र । संक्रमण पुष्टि भएकाहरूमा  नीलकण्ठ-१ का १७ बर्षका पुरुष, नीलकण्ठ-२ का २२ बर्षका पुरुष, नीलकण्ठ- ३ का ४० बर्षका पुरुष रहेका छन् । त्यसैगरी अन्य संक्रमितहरूमा नीलकण्ठ-५ का ३० र ३५ बर्षका पुरुष, नीलकण्ठ-११ का ४२ र ५५

Read more

धादिङमा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा एकै दिन १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भारतबाट उद्धार गरि आएकाहरुमा संक्रमण भेटिएको हो । नीलकण्ठ नगरपालिकाको व्यवस्थापन गरेको नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आएकाहरुको आरडिटीमा पोेजेटिभ देखिएपछि स्वाव संकलन गरि जेठ २४ गते किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा पठाइएको थियो । सोमबार रिपोट पोजेटिभ आएको जिल्ला अस्पताल

Read more

महन्थ ठाकुरसँग विवादपछि बाबुराम नयाँ पार्टीको चौथो नम्वरमा

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा वरियता विवाद भएकाे छ । राजपाका नेता महन्थ ठाकुरले बाबुरामलाई आफूभन्दा माथि राख्न अस्वीकार गरेपछि बाबुराम रिसाएका हुन्। बाबुराम भट्टराइले  दुई नम्बरमा बस्दिनँ बरू उपेन्द्र यादव र अशोक राईभन्दा पछि चौथौ नम्बरमा राखिदिनुस् भनेपछि टिपेक्स लगाएर उहाँको नाम मेटिएको हो,’ श्राेतले भन्याे ।

Read more

जनता समाजवादीका दोस्रो तहका नेता निर्वाचन आयोगमा, शीर्ष नेता बबरमहलमा

काठमाडौं, २५ जेठ । जनता समाजवादीका शीर्ष नेताहरु वरियता विवादका कारण बबरमहलस्थित राजपाकै कार्यालयमा रोकिएका छन् । साँझ ६ बजेसम्म उनीहरु छलफलमै रहेका छन् । यता निर्वाचन आयोगमा जनता समाजवादी पार्टीका दोस्रो तहका नेताहरु शीर्ष नेतालाई कुरिरहेका छन् । स्रोतका अनुसार महन्थ ठाकुरले पहिलो वरियतासहित कार्यकारी अध्यक्षमा अडान लिएपछि विवाद लम्बिएको हो । यसअघि पहिलो

Read more