सरकार र डाक्टर केसीपक्ष थप वार्ताको आन्तरिक गृहकार्यमा
काठमाडाैं, २४ असोज । सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता निस्कर्षसविहीन भएपछि दुवैपक्ष आन्तरिक गृहकार्यमा लागेका छन् । शुक्रराती अबेरसम्म भएको वार्तामा सहमति हुन सकेन । सहमतिको प्रारम्भिक…
थाक्रे गाउँपालिकाकाे बैंक तथा बित्तिय संस्थामा कार्यरत ५ जनामा कोरोना संक्रमण
भदाै १२, धादिङ । थाक्रे गाउँपालिकामा रहेको बैंक तथा बित्तिय संस्थामा कार्यरत ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थाक्रे गाउँपालिका वडा नम्वर छ महादेववेशीमा रहेको एनआइसी एसिया वैकंमा…
भाेलीदेखि काठमाडौँमा निषेधाज्ञा, सवारीसाधन बन्द हुने
२ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने निर्णय भएकाे हाे । जिल्ला प्रशासन…
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
२ भदौ, धादिङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा निजि निवासमा उहाँकाे निधन भएको हाे। घिमिरेकाे १०१ बर्षको उमेरमाकाठमाडौं कपुरधारास्थित निजी निवासमा…
आज धुनिवेशीमा १ सहित धादिङमा थप ३ जनामा कोरोना संक्रमण
भदाै २, धादिङ । धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको धुनीबेशी नगरपालिका–३ की २५ वर्षिय महिला,ज्वालामुखी गाउँपालिका–५ का २३ वर्षिय पुरुष र नेत्रावती डवजोङ…
धुनिवेशीमा २ सहित धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
धादिङ जिल्लाकाे धुनिवेशी नगरपालिका वडा नम्वर ३ काे २ जनामा काेराेना सक्रंमण पुष्टि भएकाे छ । याे सगैं आज धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य…
भोलिवाट धादिङ हुदैँ काठमाण्डौ छिर्न र बाहिरन अनिश्चितकालको लागि प्रतिवन्ध
२८ श्रावण २०७७ । जिल्ला सुरक्षा समिति धादिङको बैठकले पिपलमोडदेखी धादिङ र चितवनको सिमा मौवाखोलासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बसेको वैठकले श्रावण २९…
धादिङमा निषेधाज्ञा जारी, हाेटल, बैकं तथा वित्तिय संस्था एक साताकाे लागि बन्द
धादिङ । जिल्लामा कोरोना संक्रमितको संख्या दिन दिनै बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय धादिङले भाद्र ३ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको…
धादिङ र चितवन जोड्ने माैवाखोलामा मोटरसाइकल आवतजावत सुरु
पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मौवाखोलाको पुल भत्किए पछी ४ दिनदेखी अबरुद्ध रहेको पृथ्वी राजमार्गमा मोटरसाइकल आवतजावत सुरु भएको छ । भत्किएको ठाउमा ग्याबिन भरेपछी मोटरसाईकल आवतजावत सुरु भएको…
कृष्णभिरमा पहिरो, यातायात अवरुद्ध
धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ७ कृष्णभिरमा पहिरोको कारण यातायात अवरुद्ध भएको छ । रात भरीको अविरल वर्षाको कारण कृष्णभिरमा पहिरो गएपछी यातायात अवरुद्ध भएको हो । तस्विर…













