राखेपका सदस्य सचिब रमेश शिलवालद्वारा थाक्रे ८ मा रहेको खेल मैदानको अवलोकन
राजाराम डंगोल ,११ असार , २०७७। धादिङ जिल्लाको को थाक्रे गाउपालिका वडा नम्बर ८ मा रहेको खेल मैदानको रास्ट्रिय खेलकुद परीषदका सदस्य सचिब रमेश शिलवालले अवलोकन गर्नुभएको छ । थाक्रे गाउपालिका वडा नम्बर ८ मा रहेको खेलमैदानलाई स्तर उन्नति गर्ने उदेस्यले अवलोकन गरिएको सदस्य सचिब रमेश शिलवालले बताउनु भयो । अवलोकन पछी सम्बोधन गर्दै सदस्य
Read more








