काेराेना अपडेटकाे लाइभमा आउने देबकाेटाकाे सरूवा, प्रवक्ताको जिम्मेवारी डा. गौतमलाई

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् । परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको निवर्तमान प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले यसअघिका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । उनी कोरोना

Read more

आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि

२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

Read more

सुनकाे मूल्य १० हजार ४ सय रुपैयाँले बढ्यो, तोलामा ८७ हजार ४ सय

जेठ २५, २०७७  ।  सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ । चैत १० गतेदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो । तर आइतबार सार्वजनिक भएको मूल्यअनुसार तोलामा १० हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला ८७ हजार ४ सय पुगेको छ । चैत १० गते सुनको

Read more

अमेरिकी डीभी चिठ्ठाको नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ ?

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा आज राति ९ः ४५ बजे सार्वजनिक भएको हो । । अमेरिकी दूतावासले नतिजा सार्वजनिक भएको जानकारी दिएको छ । नतिजा थाहा पाउन तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरीकन्फर्मेसन नम्बर प्रयोग गरी यहाँ क्लिक गरी

Read more

धादिङमा छैटौ व्यक्तिमा कोरोना सक्रंमण

धदिङ जिल्लामा फेरी अर्को एक व्यक्तीमा कोरोना लागेको पुष्टी भएको छ । केही अघी मात्रै भारतवाट नेपाल आएका निलकण्ठ नगरपालिका वडा नम्वर ७ का  ३३ वर्षिय पुरुषमा कोरोना सक्रंमण पुष्टी भएको हो । सक्रंमितकाे अवस्था सामान्य रहेको र धादिङवेशीको आइसोलेसनमा उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जानकारी दिएको छ ।

Read more

शनिबार ३२३ कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२०० नाघ्यो

२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

Read more

डिभी चिट्ठाको नतिजा आज आउने

काठमाडौं, २४ जेठ । अमेरिकी डिभी चिट्ठाको नतिजा शनिबार प्रकाशित हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार  नेपाली समय अनुसार आज राति पौने १० बजे प्रकाशन हुनेछ। डिभीका सम्बन्धमा फोन या इमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने दूतावासले सूचित गरेको छ। अमेरिकामा रहेका नेपालीले (७०३) ९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न

Read more

काेराेनाबाट आज २७८ संक्रमित, संक्रमितको संख्या ३ हजारकाे नजिक

पछिल्लो २४ घण्टामा शुक्रबार थप २ सय ७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । याेसगैं संक्रमित हुनेकाे संख्या दुइ हजार नाै सय बाह्र पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएकाे छ ।

Read more

धुनिवेशीमा धादिङकाे पाचाैँ कोरोना संक्रमित महिला

धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नम्वर ३ महेशफाँट घर भएकी २३ वर्षीय महिला काठमाण्डौवाट सञ्चालन हुने एक सञ्चार माध्ययममा इन्टर्न रुपमा काम गर्छिन । रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर भएकी ति महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसंगै कोरोना संक्रमित हुने धादिङ जिल्ला घर भएका पाँच

Read more

कोरोना भाईरसको कारण लघुवित्तीय संस्थामा परेको प्रभाब र अबको बाटो

  भुमिका “आज थप २८३ जनामा कोरोना संक्रमण पुष्टी , थप १ को कोरोनामो कारण मृत्यु ” यि र यस्तै वाक्य सुन्नु आजको नियती हो, संख्या जती नै रहोस हरेक दिन संक्रमित र मृत्यु हुनेको संख्या बढेको नै छ । यो पक्ति लेख्दै गर्दा सम्म नेपालमा मात्र संक्रमितको संख्या २३०० नाघिसकेको छ भने कोरोनाकै कारण

Read more