धुनिबेसी नगरपालिकामा काेराेना सक्रंमित भेटिएपछी विभिन्न भागमा सिल
धुनिबेसी नगरपालिका वडा नम्वर ३ को एक महिलामा कोरोना पुष्टि भएपछी धुनिवेसी नगरपालिका वडा नम्वर ३ को विभिन्न भागमा सिल गरिएको छ । धुनिवेसी नगरपालिका वडा नम्वर ३ महेशफाँटमा की एक महिलामा कोरोना देखिएपछि पूर्वमा चामेखोला, पश्चिम भालुखोला, उत्तर सेंढाईगाउँ र दक्षिणमा महेशखोला भित्रको क्षेत्रलाई सिल गरिएको धुनिवेसी नगरपालिकाले जनाएको छ । सिल गरिएको क्षेत्रमा
Read more





