दशैँमा आफन्तलाई कोसेली स्याउ

२३, असोज  २०७६ ।    दार्चुला अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीले दशैँमा आउने आफन्तजनलाई स्याउ कोसेली दिने गरेका छन् । बारीभरि लटरम्म फलेका स्याउ बिक्री गर्न बजार नपाएपछि घरमा आउने आफन्तलाई स्याउ कोसेली दिने गरेका हुन् । धामीले यसअघि दार्चुला सदरमुकाम खलङ्गामा भएको एक कार्यक्रममा झण्डै दुई सय दाना स्याउ निःशुल्क वितरण गरेका थिए ।

Read more

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने।

२२,असोज , २०७६ -चिनियाँ राष्ट्रपति सी जिनपिङको आउँदाे शनिबार नेपाल आउनुहुने भएको छ ।राष्ट्रपति सी को राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात आउने शनिबार र आइतबारका लागि तय गरिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राजकीय  भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जनाएको छ ।

Read more

आज हर्षोल्लासकासाथ विजयादशमी मनाइँदै। 

 २१, असोज २०७६ दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र  समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको

Read more

नेपालमा आयातित बीउको परीक्षण अवधि बढाउन सुझाव

१७ असोज २०७६, शुक्रबार । नेपालमा आयात गरिएका केही बीउका बालीमा अन्न नलागेको पाइएपछि विज्ञहरूले यस्ता बीउलाई मान्यता दिनुअघि गरिने परीक्षण अवधि बढाउन आवश्य रहेको सुझाएका छन्। पछिल्लो समय सरकारले नै सूचीकृत गरेको गरिमा जातको हाइब्रिड धानको बीउबाट बाला नै नलागेपछि बीउ बेचेको कम्पनीले क्षतिपूर्ति दिने कृषिमन्त्री चक्रपाणि खनालले बताउनुभयो तर किसानहरूले चाहिँ बीउ किन्दा

Read more

हेटौंडामा सवारी दुर्घटना हुँदा श्रीमतीको ज्यान गयो, श्रीमान घाइते

१७ असोज २०७६ । मकवानपुर- हेटौँडा उपमहानगरपालिका १, चाइना क्वार्टरमा शुक्रबार बिहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन् । नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ३८७२ नम्बरको ट्याङ्करले चाइना क्वार्टरबाट बजारतर्फ निस्कँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा

Read more

थाक्रे गाउँ पालिकामा बिजय दशमी शुभ दिपावलि तथा छठ पर्व २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

  राजाराम डंगोल महादेबेशी १६ असोज २०७६  , धादिङको थाक्रे गाउँ पालिकामा बिजय दशमी शुभ दिपावलि तथा छठ पर्व २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। थाक्रे गाउपालिका काअध्यक्ष रामकुमार आचार्य को सभापत्तित्वमा सम्पन्न भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा माननिय सँघिय संसदका भुमि त्रिपाठी को प्रमुख आथित्यता रहेको थियो।उक्त कार्यक्रम

Read more

दशैंको अवसर पारेर गल्छि गाउँपालिकाको बैरेनी बजारमा किराना पसलहरुको अनुगमन

१५ असोज २०७६, बुधबार । गल्छि- धादिङको गल्छि गाउँपालिकाको आयोजनामा बैरेनी बजारमा किराना पसलहरुको अनुगमन भएको छ । नेपालको संविधानले व्यवस्था गरे अनुसार स्थानिय तहले बजार अनुगमन गरेको हो । गल्छि गाउँपालिका उद्योग शाखाको संयोजनमा बजार अनुगमन गरिएको गाउँपालिको उपाध्यक्ष राधा तिम्लसिनाले बताउनुभएको छ । असोज १३ र १४ गते दुई दिन भएको बजार अनुगमनमा

Read more

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा

१४ असोज २०७६, मंगलबार । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिनु भएको छ । चौतर्फी दबाबका बीच नेकपा सचिवालय बैठकलेसमेत सभामुखलाई राजीनामा दिन सुझाव दिएपछि महराले राजीनामा दिनु भएको हो । सभामुख महराले आफूमाथि लागेको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज

Read more

मनसुन सामान्य बन्दै, पानी पर्ने क्रम अब बिस्तारै घट्ने मौसमबिदको भनाईं

१४ असोज २०७६ । देशैभर अबको मौसम सामान्य बन्दै गएको छ । मनसुन निस्क्रिय हुँदै गएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने मौसमविद् बरुण पौडेलले बताउनुभयो । तर मनसुन बाहिरिन भने अझै २, ४ दिन लाग्ने उहाँको भनाइ छ । अहिले बादल लागेर सामान्य पानी परेको ठाउँमा पनि बिस्तारै मौसम खुल्दै जाने उहाँले बताउनुभयो

Read more

बाजुराको स्याउ पहिलोपटक राजधानीमा

१४ असोज २०७६ । बाजुराको अर्गा्निक स्याउ पहिलो पटक काठमाण्डौं र्पुयाइएको छ । सामुदायिक विउ बैङक तथा खाद्य उपभोक्ता कृषि सहकारी संस्था बाजुराले गत बुधवार बाजुराको पिलुचौरबाट लगेको स्याउ सोमबार राजधानी र्पुयाएको संस्थाका सचिव सतल विकले बताउनुभयो । यस अघि बजार अभावमा बारीमै कुहिने स्याउ पहिलो पटक बजारीकरण हुन थालेको हो । सहकारी संस्थाले राजधानीमा

Read more