केवल चार रुपैयाँमा विद्युतीय गाडी चार्ज !

काठमाडौं, १४ भदौ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि ३० ठाउँमा चार्जिङ स्टेसन बनाउने भएको छ । विद्यतु प्राधिकरणले ११ केभीमा चार्जस्टेसन राख्नका लागि सार्वजनिक यातायात र अन्य यातायात गरी दुई प्रकारको यातायात भोल्टेज व्यवस्था गरेको जनाइएको छ । विद्यत् प्राधिकरणले यातायात क्षेत्रलाई सवारी साधन चार्ज गर्नका लागि रातिको समयमा प्रतियुनिट ४ रुपैयाँ

Read more

डन राज्यः जेलबाटै धम्की र असुली धन्दा

काठमाडाैं, १४ भदाै । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने समूहका नाइके समीरमानसिंह बस्नेतले जेलबाटै धम्की र असुलीको धन्दा चलाएका छन् । सहयोगीहरू परिचालन गरी निर्माण व्यवसायीलाई नै धम्क्याएर उनले पैसा असुली गर्दै आएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बस्नेतका दुई सहयोगीलाई पक्राउ गरिसकेको छ ।

Read more

कोकाकोला पिउनुहुन्छ ? थाहा पाउनुहोस् १० देखि ६० मिनेटभित्र यसको असर

एक क्यान कोक खाएको एक घण्टाभित्र तपाईको शरीरमा के कस्तो प्रतिक्रिया हुन्छ भनेर एउटा इन्फोग्राफिकमा देखाईएको छ । अमेरिकामा बस्दै आएका एक जना डाक्टरले चलाएको ट्रुथ थ्यौरी भन्ने ब्लगले त्यस्तो चित्रलाई संकलन गरेको हो । यो चित्रमा ६० मिनेटभित्र सात चरणमा हामीले पिएको पेय पदार्थ टुक्रिन्छ भनेर देखाईएको छ । १. पहिलो १० मिनेटमा तपाईको

Read more

रेशम चौधरीलाई राज्यले अन्याय गर्‍यो : मोहन बैद्य

बुटवल, १३ भदौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्यले अन्याय गरेको बताएका छन् । वैद्यले बुधबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन्’, उनले भने । टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । भदौ ७

Read more

राष्ट्रियसभा बैठक : दुई प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ । ‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी समायोजन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश भएका हुन् । विधायन व्यवस्थापन समितिमा दफावार छलफलपश्चात समितिका सभापति परशुराम मेघी गुरुङले सभामा सो प्रतिवेदन पेश गरेका हुन् ।

Read more

सञ्चारमन्त्रीको आक्रोश- प्रेस स्वतन्त्रताको नाममा गणतन्त्रलाई च्यालेन्ज गर्ने ?

काठमाडौं, १३ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रेस स्वतन्त्रताको नाममा गणतन्त्रलाई चुनौती दिने कार्य अस्वीकार्य हुने बताएका छन् । राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयकबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले यस्तो बताएका हुन् । मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर नबनाउने भन्दै प्रेसलाई व्यवस्थित र मर्यादित बनाउन नै उक्त विधेयक ल्याइएको

Read more

यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ जना घुससहित पक्राउ

धनगढी, १३ भदौ । यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुखसहित ३ जना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, अधिकृत भुवन जोशी र जयराज कारीगरलाई घुस लिँदालिँदै पक्राउ गरेको हो । सवारी साधन बिक्री गरी नामसारी गरिदिए वपत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु पक्राउ परेको अख्तियारले

Read more

अण्डाले बजार पाएन

१३ भदौ , लमजुङ — बेंसीसहर नगरपालिका–२ भकुन्डे तालफाँटकी वन्दना अधिकारीले ४ वर्षयता अण्डा दिने लेयर्स कुखुरा पालेकी छिन् । करिब ७ सय कुखुराले दैनिक ६ सय अण्डा दिए पनि बिक्री नहुँदा उनी समस्यामा छिन् । ‘बिक्री गर्न बजार आयो । बाहिरी जिल्लाबाट सस्तोमा ल्याइँदो रहेछ । फिर्ता ल्याउनुभन्दा सस्तोमा छाडेर आउनुपर्छ,’ उनले भनिन् । एक क्रेट अण्डालाई २९० रुपैयाँमा दिँदा

Read more

पहिलो जापान उडानमै १ करोड घाटा

१३ भदौ काठमाडौँ —  जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौं फर्किएको छ । निगमको विमान बिहीबार बिहान साढे २ बजे १ सय ४६ यात्रु लिएर जापानको ओसाकातर्फ उडेको थियो । जापानले नेपाललाई ओसाका र नारितामा सातामा १४ वटा उडान अनुमति दिएको छ । संस्कृति पर्यटन

Read more

स्थानीय सरकारले मात्रै संघियता जोगाउन सक्छ : मुख्यमन्त्री पौडेल

३ नम्वर प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेललेसंघियतालाई सस्थागत गरि स्थायीत्व दिने प्रमुख दायित्व स्थानीय सरकारको रहेको बताएका छन् । जिल्ला समन्वय समिति धादिङको तेस्रो जिल्ला सभालाइ सम्वोधन गर्ने क्रममा मन्त्री पौडेलले लामो आन्दोलन र अथक प्रयास पछि देशमा संघियता आएको भएपनि पुरानै ढर्रामा चलिरहेकाले गर्दा संघियतालाइ स्थायीत्व दिन स्थानीय सरकारले बलियो हुनुपर्ने बताएका हुन् ।

Read more