धादिङको थाक्रे गाउँपालिकाको ६ महादेबबेशी मा वाषिर्क समीक्षा कार्यक्रम सम्पन्न।
राजाराम डंगोल, महादेबेशी २४ साउन २०७६, । धादिङको थाक्रे गाउँपालिकाको ६ महादेबबेशी मा वाषिर्क समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आ व २०७५र०७६ मा पालिका ले छुट्टाएको बजेट बाट सम्पन्न गरेका योजना तथा कामको बारेमा विषय गत शाखाका प्रमुखहरूले कार्यक्रममा आआफ्नो सखा को प्रतिबेदन प्रस्तुत गर्नुभेको थियो। थाक्रे गाउँपालिकाले विभिन्न वडा बाट योजना छनोट गरि
Read more









