सञ्चारकर्मी तथा पत्रकार राजाराम डँगोलको अभिनयमा रहेको “साईँला” गीत बजारमा ।

२०७६,भाद्र,१२ -धार्के, धादिंग सञ्चारकर्मी तथा पत्रकार राजाराम डँगोलको अभिनयमा रहेको “साईँला” गीत बजारमा आएको छ । लाखौँ नेपालीहरु बैदेशिक रोजगारीका लागी खाडीमुलुक भासिरहेको अबस्थामा त्यहाँको दुःख र त्यहि मरुभुमीमा मृत्यु बरण गर्न पुगेको नेपालीको पिडालाई बास्तबिकतामा उतार्ने प्रयास यस साईँला गीतले गरेको छ । यस गीतलाई सुन साईँलीको प्रतिउत्तरका रुपमा निकालिएको यस गीतमा अभिनय गर्नुभएका सञ्चारकर्मी

Read more

सुनको भाउ अहिले सम्मकै महङ्गो, मंगलबार तोलाको ७१ हजार पुग्यो

धादिङ– सुनको भाउ अहिले सम्मकै महङ्गो भएको छ । मंगलबार सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको छ । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको

Read more

धादिङको थाक्रे गाउपालिका वडा नं.४ बाहुनस्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धादिङ्ग– धादिङको थाक्रे गाउपालिका वडा नं.४ बाहुनस्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउपालिका बाट आर्थिक बर्ष २०७५/०७६ मा संचालन भएका योजना तथा कार्यक्रम का विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । थाक्रे गाउपालिकाको आयोजना मा कृषि रेडियो धादिङको सहकार्यमा साविकको तसर्पू गाविस तथा हालका थाक्रे गाउपालिका वडा नं. ४ र ५ मा गरिएको सार्वजनिक

Read more

मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशैभर मनाइँदै

धादिङ्ग–मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा सोमबार (आज) मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यस अवसरमा काठमाण्डौको

Read more

सार्वजनिक यातायातमा अब ज्येष्ठ नागरिक सिटको अनुगमन गरिने

धादिङ्ग–  सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक आरक्षण सिट, भाडामा दिइँदै आएको छुट र उनीहरुले यात्रामा भोग्नु परेका समस्याबारे अनुगमन गरिने भएको छ । सार्वजनिक यातायातमा प्रभावकारी अनुगमनको माग गर्दै आज यातायात व्यवस्था विभाग पुगेका अग्रज समाज नेपाल र ज्येष्ठ नागरिक सङ्घर्ष समितिका प्रतिनिधिसँगको भेटघाटका क्रममा विभागले सो प्रतिबद्धता जनाएको हो । विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले विगत

Read more

शव भेटिएका ९ मध्ये ८ जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी आईतबार पनि जारी (अपडेट)

२६ श्रावण, २०७६ धादिङ्ग– धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएकाहरुको आईतबार पनि खोजी भईरहेको प्रहरीले जनाएको छ । हालसम्म दुर्घटनामा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ तर बसमा कति जना थिए र बेपत्ता कति भएका छन् भन्ने यकिन हुन अझै पनि सकेकोे छैन । खोजीका लागि त्रिवेणी–सुस्तासम्मै

Read more

सामुदायिक विद्यालयलाई लक्षित गर्दै प्रदेश ३ सरकारले बस किन्दै

२६ श्रावण, २०७६, धादिङ्ग– विद्यालय टाढा भएकै कारण समस्या भोग्दै आएका विद्यार्थी लक्षित गरी प्रदेश ३ सरकारले बस खरिद गर्ने भएको छ । प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दस वटा विद्यालयका लागि बस खरिद गर्न लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘एक विद्यालय एक नर्स’को अवधारण ल्याएर सफल भएको

Read more

दरिङाल खोलामा डुबेर दुईको मृत्यु, आक्रोसित स्थानीयले जलाए तीन स्काभेटर

२५ श्रावण, २०७६, धादिङ्ग– खोलामा बालुवा झिक्न बनाएको पोखरीमा डुबेर धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ ठुलिफाँट दरिङाल खोलामा शनिवार बिहान १० वजे तिर दुई जना युवाको ज्यान गएको छ । मेशिनले वनाएको खाल्डोमा डुवेर दुई जनाको ज्यान गएपछि आक्रोशित त्यहाँका स्थानीयबासीले खोलामा राखिएको तीनवटा स्काभेटरमा आगजनी गरेका छन् । खोलामा बालुवा निकाल्ने काम गर्दै

Read more

सार्वजनिक सुनुवाई हुने बारे थाक्रे गाउपालिकाको सूचना। 

सार्वजनिक सुनुवाई हुने बारे थाक्रे गाउपालिकाको सूचना। आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन भएका विभिनन योजना तथा कार्यक्रमहरुको विषयमा सार्वजनिक सुनुवाईको कार्यक्रमको आयोजना गरिएको हुनाले आम उपभोक्ता तथा सम्पूर्ण सरोकारवाला सबैमा निम्न मिती, स्थानमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ । सार्वजनिक सुनुवाई हुने मिती, स्थान र समय । मिती २०७६ श्रावण २७ गते ः– साविकको तसर्पु गाविस

Read more

धुनीबेसी ९ मा निजी आवास अवलोकन ।

राजाराम डंगोल धुनीबेसी साउन २४, २०७६ शुक्रबार धादिङ  धुनीबेसी नगरपालिका वडा नम्वर ९ को नयाँबस्ती तथा जुगेडी क्षेत्रमा पुनर्निमाण गरिएका निजी आवास अवलोकन गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङमा सञ्चालन गर्दै आइरहेको भुकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार (आईपिइआरआर) कार्यक्रम अन्तर्गत निजी आवास अवलोकन गरिएको हो । भुकम्पपछि निर्माण भइरहेका व्यक्तिगत घरहरुको भुकम्प सुरक्षामैत्रीपन कायम

Read more