कृषि प्रधान देश जहाँ नौ महिनामा पाँच अर्बको चामल आयात

धादिङ , बैशाख २८ । कृषि प्रधान मुलुक भए पनि दैनिक लाखौँ मूल्यको चामल नेपाल भित्रिरहेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै रु पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका

Read more

हेटौंडाबाट डेढ किलो सुनसहित एक जना पक्राउ ।

बैशाख २६ , बिहिबार । मकवानपुर प्रहरीले एक केजी ६ सय ४९ ग्राम ८ सय ९० मिलिग्राम अवैध सुनसहित एक जनालाई हेटौंडाको रातोमाटेबाट पक्राउ गरेको छ । काठमाण्डौबाट वीरगन्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा सुनसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले

Read more

बिउ उत्पादनमा चरम अभाव , ८० प्रतिशत बिउ बिदेशबाट आयात हुने

वैशाख २६ , बिहिबार । हरेक सरकारले कृषिमा आत्मनिर्भर हुने नारा तय गदर्छन् तर उत्पादनमा भने आत्मनिर्भर हुन सकिएको छैन । बीउ–विजनको ठूलो हिस्सा पनि आयात गर्नुपरिरहेको छ । देशमा खपत हुने बीउ–विजनमध्ये करिब ८० प्रतिशत विभिन्न मुलुकबाट आयात हुने गरेको छ । गत वर्षमात्रै डेढ अर्ब रुपैयाँको बीउ आयात भएको थियो । खुल्ला सीमानाका

Read more

काभ्रेपलाञ्चोक जिल्लाका कृषकको खेतबारीको माटोे परीक्षण शिविर सञ्चालन हुदै ।

२०७६ बैशाख २६, बिहीबार । काभ्रेपलाञ्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यावसायिक रूपमा खेती गराउन कृषकका खेतबारीको माटोे परीक्षण शिविर शुरु गरेको छ । गाउँपालिकाले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको सहयोगमा दोलालघाटमा तीनदिने माटो परीक्षण शिविर शुरु गरेको हो । माटो परीक्षणको रिपोर्ट अनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधि जानकारी गराउने

Read more

कृषकहरुलाई हाते ट्याक्टर वितरण ।

खानिखोला , धादिङ २५ बैशाख २०७६ । धादिङको धुनिवेशी नगरपालिकाले बुधबार एक कार्यक्रम गरी कृषकहरुलाई हातेट्याक्टर वितरण गरेको छ । धुनिवेशी नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकहरुको ५० प्रतिशत लगानीमा कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको हो । कृषकहरुलाई वितरण गरिएको ट्याक्टरको प्रतिगोटा मूल्य रु. ४४ हजार पाँच सय पर्ने भएतापनि कृषकहरुले २२ हजार २ सय

Read more

धादिङको थाक्रे ६ महादेवबेशीमा रहेको जनजागृती माध्यामिक विद्यालयमा नवनिर्मीत ४ कोठे पक्की भवनको उद्घाटन ।

महादेबबेशी धादिङ, १९ बैशाख २०७६ । धादिङको थाक्रे ६ महादेवबेशीमा रहेको जनजागृती माध्यामिक विद्यालयमा आज नवनिर्मीत ४ कोठे पक्की भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शिक्षा विकाश तथा समन्वय धादिङको अनुदान तथा भुकम्प पछिको पुर्ननिर्माण गर्न इ आर आर आर पी. परियोजना अन्र्तगत रोटरी क्लव अफ धादिङको सहयोगमा आज एक कार्यक्रम सहित उक्त

Read more

१३०औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा धादिङको खानीखोलामा कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल खानीखोला ,बैशाख १८ २०७६ । १३०औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा धादिङको धुनिबेशी नगरपालिका ८ खानीखोलामा एक कार्यक्रम गरिएको छ । “सबै श्रमजिवी र रोजगारदातालाई आव्हान, सामाजिक सुरक्षामा सुचिकरण हाम्रो आव्हान” भन्ने मुल नारा सहित नेपाल ट्रेड युनियन महासँघ (जिफन्ट) धादिङ र अखिल नेपाल ट्रेड युनियन महासँघ (अन्टुफ) धादिङको आयोजनामा भएको सो कार्यक्रममा विभिन्न

Read more

थाक्रे गाउपालिकाले सामुदायिक विद्यालयका निजी स्रोतमा अध्यापन गराउने शिक्षकहरुलाइ समेत पालिका बाट नै तलव खुवाउने ।

  राजाराम डंगोल, थाक्रे ६,महादेवेशी धादिङ । २०७६ बैशाख १७ , थाक्रेगाउँपालिकाले गाउ पालिका भित्र रहेका सबै सामुदायिक विद्यालयमा निजी स्रोत बाट तलब खाई अध्यापन गराइरहनु भएका शिक्षकहरुलाई आवश्यकता अनुसार पालिका बाट नै तलव खुवाउने निणर्य गरेको छ । थाक्रे गाउँपालिकाको कार्यलयमा बसेको प्रध्यानापकहरुको अन्तक्रियात्मक कार्यक्रममा बोल्दै गाउ पालिका का अध्यक्ष रामकुमार आचार्यले अबका दिनहरुमा

Read more

धादिङको बैरेनीमा रहेको रिम्स नेपालको १९ औँ वार्षिक उत्सव समारोह सम्पन्न ।

राजाराम डंगोल , १४ बैशाख । धादिङको बैरेनीमा रहेको रिम्स नेपालको १९ औँ वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य तथा सँघिय साँसद खेम लोहनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका प्रमुख जगन्नाथ नेपाल, गल्छि गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सिना, थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेती, गैह्र सरकारी सँस्था

Read more

स्थानिय स्तरमै विद्यार्थीहरुले शिक्षा र प्रविधीको राम्रो ज्ञान पाउने उदेश्यका साथ धादिङको खानिखोलामा डियरवाल्क धुनिबेशी सेन्टरको सन्चालन

खानीखोला धादिङ । स्थानिय स्तरमै विद्यार्थीहरुले शिक्षा र प्रविधीको राम्रो ज्ञान पाउने उदेश्यका साथ धादिङको धुनिबेशी ८ खानिखोलामा डियरवाल्क धुनिबेशी सेन्टरको औपचारिक उद्घाटन गरिएको छ ।  शुक्रबार एक कार्यक्रमको आयोजना गरि डियरवाल्क ग्रुपका अध्यक्ष रुद्रराज पाण्डे र धुनिबेशी नगरपालिकाका उपमेयर निरु खरेलले सँयुक्त रुपमा सेन्टरको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उपमेयर खरेलले शिक्षा र प्रविधी सँग सम्बन्धित सेन्टरको

Read more