धादिङको गजुरी गाँउपालिका को घाटबेशीमा खाद्यअधिकारमा आधारित सवाल पहिचान तथा पैरवी सम्वन्धि तालिम सम्पन्न ।
राजाराम डंगोल, बैशाख ७ । धादिङको गजुरी गाँउपालिका को घाटबेशीमा खाद्यअधिकारमा आधारित सवाल पहिचान तथा पैरवी सम्वन्धि तालिम सम्पन्न भएको छ । फियान नेपालको आयोजनामा सम्पन्न भएको तालिममा मानवअधिकार तथा खाद्यअधिकार – खाद्य सुरक्षा खाद्य सम्प्रभुताको अवधारणा , खाद्यअधिकार हनन्का सवालको पहिचान तथा दस्तावेजिकरण स्थानिय तहमा खाद्यअधिकारको सम्बन्धमा वकालत तथा पैरवीको लागि योजना निर्माण गर्ने
Read more









