धादिङको गजुरी गाँउपालिका को घाटबेशीमा खाद्यअधिकारमा आधारित सवाल पहिचान तथा पैरवी सम्वन्धि तालिम सम्पन्न ।

राजाराम डंगोल, बैशाख ७ ।  धादिङको गजुरी गाँउपालिका को घाटबेशीमा खाद्यअधिकारमा आधारित सवाल पहिचान तथा पैरवी सम्वन्धि तालिम सम्पन्न भएको छ । फियान नेपालको आयोजनामा सम्पन्न भएको तालिममा मानवअधिकार तथा खाद्यअधिकार – खाद्य सुरक्षा खाद्य सम्प्रभुताको अवधारणा , खाद्यअधिकार हनन्का सवालको पहिचान तथा दस्तावेजिकरण स्थानिय तहमा खाद्यअधिकारको सम्बन्धमा वकालत तथा पैरवीको लागि योजना निर्माण गर्ने

Read more

धादिङको थाक्रेमा संचालित होटल तथा किरानापसलहरुको अनुगमन ।

भरत/राजाराम, थाक्रे, बैशाख ७ । धादिङको थाक्रे गाउँपालिकामा सञ्चालनमा रहेका होटल तथा किराना पसलहरुमा अनुगमन गरिएको छ । केन्दि«य खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग बबरमहलको सहयोग तथा थाक्रे गाउँपालिकाको आयोजनामा थाक्रे गाउपालिकाको धार्के गणेश खोला पुल देखि साविकको भुमेस्थान गाविसको खेस्टे खोला सम्मको क्षेत्रमा सञ्चालन गरिएको होटल, कोल्डस्टोर तथा किराना पसलहरुको अनुगमन गरिएको हो

Read more

गाउँपालिका अध्यक्षले मनाए नौलो तरिकाले जन्मदिन

बैशाख ३, महादेववेशी , धादिङ । तपाई आफ्नो जन्मदिन कसरी मनाउनुहुन्छ ? साथिभाइ भेटघाट गरेर ? केक काटेर ? पार्टि गरेर या रमाइलो गरेर ? तर धादिङ जिल्लामा रहेको थाक्रे गाउँपालिकाका अध्यक्षले नौलो प्रयोगका साथ आफ्नो ५६ औ जन्मदिन मनाएका छन । गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, गाउँकार्यपालिकाका सदस्य र पत्रकारहरुको विचमा जन्मदिन मनाएका आचार्यले आफ्नो

Read more

कवि केवलपुरे किसानको सम्झनामा धादिङको केवलपुरमा साहित्यिक कार्यक्रम ।

राजाराम डंगोल केवलपुर, चैत्र ३० । जनकवि केवलपुरे किसानको ९४ औं जन्मजयन्तीको अबसरमा उहाको जन्मस्थान केवलपुरमा रचना वाचन तथा उहाँको सम्झनामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा थाक्रे गाउपालिका को सहयोगमा सम्पन्न भएको कार्यक्रममा साहित्य क्षेत्रमा कलम चलाउनु हुने विभिन्न ब्यक्तित्व हरुको सहभागिता रहेको थियो । धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष

Read more

माता पिताकाे स्मृतिमा छात्रबृत्ती

धुनिबेशी । समाजसेवी प्रल्हाद खकुरेलले दुई जना बिद्यार्थीहरुलाई छात्रबृत्ती रकम प्रदान गर्नुभएको छ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर २ कुखुरेचौरमा रहेको दशरथ चन्द माध्यमिक बिद्यालयमा नतिजा प्रकाशन तथा अबिभावक भेलाको अवसरमा विद्यालयको कक्षा ३ मा अध्ययन गर्ने प्रमिला लामा र कक्षा २ का रोहिन रोक्कालार्ई ५/५ हजार रकम प्रदान गर्नुभएको हो । उहाँले यस

Read more

धादिङको धुनिबेशीको टापु डाँडामा पञ्चकन्या देविको मन्दिर निर्माण ।

  राजाराम डंगोल , धुनिबेशी धादिङ चैत्र २७ । धादिङको धुनिबेशी नगरपालिका ८ टापु डाँडामा श्री पञ्चकन्या देविको मन्दिर उद्घाटन गरिएको छ । परापुर्व कालदेखी नै हरेक बर्ष पुष मसान्तका दिन ठूलो मेला लाग्ने गरेता पनि मन्दिर को राम्रो ब्यवस्था नभएकोले त्यतीकै बारिको पाटामा पुजाआजा गर्दै आएको थिए । आफ्नो हिन्दु धर्म लाई जोगाउनु पर्छ

Read more

धादिङको थाक्रेमा रेडियो अन्तर संवाद कार्यक्रम सम्पन्न ।

भरत रेग्मी, धार्के , चैत्र २७ । धादिङको थाक्रे गाउपालिकामा लैङ्गिक हिसां , लैङ्गिक बिभेद र बालविवाह विरुद्ध सामाजिक सरोकारका बिषयमा रेडियो अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ । चन्द्र ज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङको आयोजना तथा संस्थागत विकास संञ्जाल ललितपुरको सहयोगमा भएको कार्यक्रम मा थाक्रे गाउपालिका अध्यक्ष रामकुमार आचार्य, इलाका प्रहरी कार्यलय

Read more

धादिङको थाक्रेमा आगलागीबाट २ घर नष्ट ।

राजाराम डंगोल मुलखोला धादिङ ,चैत्र २५ । धादिङको थाक्रे गाउँ पालिका वडा नं. ५ मुलखोलामा आज बिहान दुई घर आगलागी भएको छ । बच्चाले घरको चुलो मा आगो बाल्ने क्रममा घर आगलागी भएको हो । आगलागीबाट स्थानिय कुमार थिङ र दुर्गा बहादुर थिङ को घर पुर्ण रुपमा जलेर क्षती भएको छ । आगलागीबाट घरमा रहेको

Read more

महादेबबेशी – हल्थुम –गोगनपानी जोड्ने सडकको निर्माण समिति गठन ।

भरत रेग्मी, महादेबबेशी, धादिङ , १३ चैत्र २०७५ । धादिङको थाक्रे गाउपालिका वडा नं. ११ र गल्छि गाँउपालिका वडा नं. ८ जोड्ने महादेबबेशी – हल्थुम –गोगनपानी जोड्ने सडककको निर्माणका लागि सडक निर्माण समिति गठन गरिएको छ । थाक्रे गाउपालिका वडा नं. ११ का वडा अध्यक्ष रवि प्रकाश ओझाको अध्यक्षतामा बसेको सडक उपभोक्ताहरूको समुहले  नवराज अर्यालको

Read more

थाक्रे २ लामागाउँमा निशुल्क पशु स्वास्थ्य परिक्षण शिविर सम्पन्न ।

राजाराम डंगोल, थाक्रे , ५ चैत्र । थाक्रे गाउपालिका वडा नं. २ लामागाउ चौतारोमा रहेको सामुदायिक भवनमा १ दिने निशुल्क पशु स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । थाक्रे गाउपालिकाको आयोजना तथा आड्रा नेपाल र रिम्स नेपालको सहयोगमा सम्पन्न भएको पशु स्वास्थ्य शिविरमा ३६ ओटा गोरुको गोबर परिक्षण , कुखुरा १३३ ओटा , बाखा्र ६६६

Read more