थाक्रे गाँउपालिकाद्धारा माटो परिक्षण शिविर सम्पन्न ।

राजाराम डंगोल मंसिर १९ फोगटपुर, धादिङ । धादिङको थाक्रे गाउपालिकामा विश्व माटो दिवसको अवसरमा माटो परिक्षण शिविर सम्पन्न भएको छ । थाक्रे गाउपालिकाको वडा नं. ८ महाङकाल मन्दिरको प्राङगणमा राखिएको शिविरमा थाक्रे गाउपालिका का विभिन्न वडा का कृषकहरुले परिक्षणका लागि लेराएका ९३ थान माटोको परिक्षण गरिएको थियो । गाउपालिकाले आयोजना गरेको माटो परिक्षण शिविरमा कृषकहरुलाई

Read more

धादिङको थाक्रे गाउपालिकामा संचालन भएको बहस यात्रा २०७५ अन्तर्गत धादिङ बहस कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल, सिम्ले धादिङ , मंसिर १५ । धादिङको थाक्रे गाउपालिकामा संचालन भएको बहस यात्रा २०७५ अन्तर्गत धादिङ बहस कार्यक्रम सम्पन्न भएको छ । बहसकर्ता नेपाल धादिङको प्राविधिक सहयोग तथा थाक्रे गाउपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका अध्यक्ष जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा सम्पन्न

Read more

कृषकहरुलाई सहुलियत दरमा काउलीको विरुवा वितरण ।

राजाराम डंगोल महादेबबेशी धादिङ मंसिर २ । थाक्रे गाँउपालिका वडा नम्बर ११ का कृषकहरुलाई सहुलियत दरमा काउलीको विरुवा वितरण गरिएको छ । काउली खेतिको लागी उर्बर भुमी मानिएको थाक्रे गाउपालिका वडा नं. ११ को बालुवाफाँटमा कृषकहरुलाई हिउदको समयमा लगाउनको लागी ३५ हजार तयारी काउलीको विरुवा वितरण गरीएको हो । कान्जीरोवा एग्रो फार्म काठ्माण्डौको सहयोगमा थाक्रे गाँउपालीकाले उपलब्ध

Read more

धार्केमा रक्तदान कार्यक्रम सम्पन्न ।

धार्के धादिङ मंसीर १ । धादिङको धुनिबेशी नगरपालिका ६ धार्केमा भएको रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । रक्तदान जिवनदान भन्ने नारा सहित नेपाल रेडक्रस सोसाईटी सहयोग समिती धुनिबेशी नगरपालिकाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७७ जना ब्यक्तिहरुले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी सहयोग समिती धुनिबेशी नगरपालिकाका सँयोजक रामबाबु रेग्मीले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी

Read more

उदय कृषि बहुउदेश्यीय सहकारी सँस्थाको ११औँ बार्षिक साधारणसभा सम्पन्न ।

राजाराम डंगोल धार्के, मंसिर १ । उदय कृषि बहुउदेश्यीय सहकारी सँस्थाको ११औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । धुनिबेशी नगरपालिका वडा नं. ६ धार्के बजारमा आज सम्पन्न भएको साधारण सभामा धुनिबेशी नगरपालिका का प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्रराज पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ

Read more

तिहार र छठ पर्वको अवसरमा चियापान तथा कृषक सम्मान कार्यक्रम ।

राजाराम डंगोल धार्के कार्तिक २१ । नेपालीहरुको महान पर्व तिहार तथा छठ को अवसर पारेर आरम्भ सप्लायर्स धार्केले शुभकामना आदान प्रदान चियापान तथा कृषक सम्मान कार्यक्रम गरेको छ । आरम्भ सप्लायर्स धार्केद्धारा संचालित डेरीमा दुध विक्रिको लागि लेराउने कृषकहरुलाई सम्मान बोनस वितरण तथा चियापन कार्यक्रम गरिएको हो । थाक्रे गाउपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा

Read more

पत्रकार महासघँका केन्द्रीय सदस्य राठौर विरुद्ध धादिङका क्रसर व्यावसायीद्धारा मुद्धा दर्ता , रकम माग्दै फाेन गर्ने, मेसेज गर्ने र थर्काउने गरेकाे अाराेप

११ कार्तिक, धार्के धादिङ । धादिङ क्रसर उद्योग सघँ धादिङले पत्रकार महासघँका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका धादिङ सवांददाता हरिहर सिहँ राठौर विरुद्ध जिल्ला प्रशासन कार्यलय धादिङमा उजुरी दिएका छन । सासंद भुमी त्रिपाठी , ३ नम्वर प्रदेशका कानुनमन्त्री शालिकराम जमकट्टेल , पत्रकार , प्रजिअ लागायतलाई दशै खर्च वाडेको भनी सघंलाई वदनाम गर्ने काम गरेको

Read more

धादिङमा अन्तराष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा र्याली र ग्रामिण महिला प्रर्वद्धनात्मक कार्यक्रम (फोटोफिचर समेत)

भरतप्रसाद रेग्मि कार्तिक १२, धार्के धादिङ । धादिङ को धुनिबेसी नगरपालिका वडा नं.६ धार्के बजारमा ११ औँ अन्तराष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा र्याली र ग्रामिण महिला प्रर्वद्धनात्मक कार्यक्रम गरिएको छ । कृषि रेडियो धादिङ र राष्ट्रिय कृषक समुह महासंघ नेपाल को संयूक्त आयोजनामा गरिएको कार्यक्रममा कृषि रेडियो सञ्चालक समितिका अध्यक्ष नेत्रराज पौडेलको अध्यक्षता रहेको थियो

Read more

दशैं सकिएपछि तरकारीको मूल्यमा भारी गिरावट

७ कात्तिक, काठमाडौं । दशैं सकिएलगत्तै तरकारीको भाउ हृवात्तै घटेको छ । उत्पादनमा भएको वृद्धि र दशैंका बेला खपत कम भएका कारण तरकारीको भाउमा ठूलो गिरावट आएको हो । तरकारीको भाउ ३० देखि ४० प्रतिशतसम्मले घटेको कालिमाटी फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । दशै शुरु भएसँगै तरकारीको भाउमा उल्लेख्य गिरावट आएको

Read more

जुवा तास तथा मदिरा मुक्त थाक्रेको परिकल्पना ः रामकुमार आचार्य ।

धादिङ असोज २६ । नेपालीहरुको महान चाड बडा दशैँ , शुभ दिपावली , नेपाल सम्बत तथा छठ पर्वको अवसरमा धादिङको थाक्रे गाँउपालिकाले शुभकामना आदान प्रदान तथा जुवा तास मादक पदार्थ सेवन र कुलत विरुद्ध अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ

Read more