धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा ट्रिपर दुर्घटना ।
धादिङ असोज २६ । धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा ट्रिपर पल्टिदा ३ जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका (१०, भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ ख २४१८ नम्बरको ट्रिपर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमा र १ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी
Read more









