धादिङको थाक्रेमा आगलागीबाट २ घर नष्ट ।
राजाराम डंगोल मुलखोला धादिङ ,चैत्र २५ । धादिङको थाक्रे गाउँ पालिका वडा नं. ५ मुलखोलामा आज बिहान दुई घर आगलागी भएको छ । बच्चाले घरको चुलो मा आगो बाल्ने क्रममा…
महादेबबेशी – हल्थुम –गोगनपानी जोड्ने सडकको निर्माण समिति गठन ।
भरत रेग्मी, महादेबबेशी, धादिङ , १३ चैत्र २०७५ । धादिङको थाक्रे गाउपालिका वडा नं. ११ र गल्छि गाँउपालिका वडा नं. ८ जोड्ने महादेबबेशी – हल्थुम –गोगनपानी जोड्ने सडककको निर्माणका लागि…
थाक्रे २ लामागाउँमा निशुल्क पशु स्वास्थ्य परिक्षण शिविर सम्पन्न ।
राजाराम डंगोल, थाक्रे , ५ चैत्र । थाक्रे गाउपालिका वडा नं. २ लामागाउ चौतारोमा रहेको सामुदायिक भवनमा १ दिने निशुल्क पशु स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । थाक्रे गाउपालिकाको…
धादिङ्गको थाक्रेमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न ।
राजाराम डंगोल केवलपुर , फागुन २७ गते । धादिङ्ग को थाक्रे गाँउपालिका १० केवलपुरमा मा एक दिने निशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । पशुको स्वास्थ्य…
कुशल सञ्चारकर्मी तथा लोकप्रिय सर्जक सरोज लामिछानेको आवाज रहेको नयाँ गीत काँ होला र सुन जस्तो पितल बजारमा।
राजाराम डंगाेल, फागुन २६ । सञ्चारकर्मी तथा लोकप्रिय सर्जक सरोज लामिछानेको आवाज रहेको नयाँ गीत काँ होला र सुन जस्तो पितल भन्ने बोल को गित सार्वजनिक भएको छ । माया…
धादिङको महादेववेशीमा अन्तराष्ट्रिय महिला दिवसको अबसरमा सचेतना मुलक कार्यक्रम ।
राजाराम डंगेल फागुन २२ महादेववेशी । धादिङको महादेववेशीमा अन्तराष्ट्रिय महिला दिवसको अबसरमा लैगिङ बिभेद र लागुपदार्थ दुब्र्यसन बिरुद्ध नाटक प्रदर्शन तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुमा हुने…
आदर्श माध्यमिक बिद्यालयमा बिबिध कार्यक्रम सम्पन्न ।
राजाराम डंगोल , धादिङ, फाल्गुण १७ ।धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ स्थित आदर्श माध्यमिक बिद्यालयमा बिबिध कार्यक्रम सम्पन्न भएको छ । थाक गाउँपालिका वडा नम्बर ५ को वडास्तरिय लक्षित…
धुनिबेशी नगरपालिकाको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।
राजाराम डंगोल खानिखोला, धादिङ फागुन ९ । धादिङको धुनिबेशी नगरपालिकाको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७५र७६ को बार्षिक नीति तथा कार्यक्रम अनुसार बिगत ६ महिनामा के…
धादिङको धुनिबेशीमा रहेको गोरखनाथ मन्दिरमा सामुहिक ब्रतबन्ध सपन्न ।
राजाराम डंगोल धुनिबेशी –५, विजयपुर । फागुन ९, धादिङको धुनिबेशी ५ विजयपुरमा रहेको गोरखनाथ मन्दिरमा सामुहिक ब्रतबन्ध सपन्न भएको छ । गोरखनाथ कल्याणकेन्द्र नेपाल शाखा धादिङको आयोजनामा सम्पन्न भएको सामुहिक…
धादिङको महादेबबेशीमा भुकम्पपछीको पूःननिर्माणमा सदाचारको विषयमा जन प्रतिनिधी संग छलफल ।
राजाराम / दिपशिखा, महादेबबेशी, फागुन ४ । धादिङको थाक्रे गाउपालिका वडा नं. ६ महादेबबेशीमा भुकम्पपछीको पूःननिर्माणमा सदाचार ( आइपिआरआर ) को विषयमा निर्वाचित जन प्रतिनिधी संग छलफल कार्यक्रम सम्पन्न भएको…















