‘तेञ्जिङ्ग हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गर्ने कामीरिता शेर्पालाई
काठमाडौं, १५ जेठ । यस बर्षको ‘तेञ्जिङ्ग हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामीरिता शेर्पालाई प्रदान गरिएको छ । एघारौं अन्तराष्ट्रिय सगरमाथा दिवसका अबसरमा मूल…
काठमाडौंमै भेटियाे बर्डफ्लू
काठमाडौं , ११ जेठ । राजधानीमा बर्डफ्लू भेटिएको छ । धर्मस्थली क्षेत्रको पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको हो । स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको…
कलंकीको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा
काठमाडौं, १० जेठ । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ। चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास…
गोरेको बयान भोली पनि, ‘प्रहरी हिरासतमा असुरक्षित’
बुधबार, ९ जेठ । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती उर्फ गोरेको जिल्ला अदातल मोरङमा बयान लिने क्रम सुरु भएको छ…
धादिङको हुग्दीखोलामा ट्रक खस्दा एकको ज्यान गयो, दुई जना घाईते (फोटो फिचर )
धादिङ , ९ जेठ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा रहेको हुग्दी खोलाको पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा…
हरेक दिनको अण्डा सेवन, भाग्छ स्वास्थ्यको टेन्सन
एजेन्सी । हरेक दिन अण्डा खानु स्वास्थ्यमा लागि निकै फाइदाजनक हुने अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुले दिनको एउटा अण्डा खाए हृदय रोगको जोखिम पनि कम हुने बताएका छन् । चीनमा…
बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी
काठमाडौँ, ९ जेठ । राैतहटकाे सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् । गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै…
ज्याेतिषीले भने अनुसार अाज जेठ ९ गते बुधबार तपाईकाे भाग्य रेखा यसरी चल्दैछ…
अाज वि.सं. २०७५ ज्येष्ठ ०९ गते बुधबार तदनुसार ई. सं. २०१८ मई २३ तारिख, अधिकज्येष्ठ शुक्लपक्षको नवमी तिथि, बेलुका १०:१२ बजेसम्म, त्यसपछि दशमी तिथि, अाजको राशिफल मेष (चु, चे, चो, ला,…
पत्नि एलिजाको नृत्य हेरे पछि ऋषि धमला भन्छन् : उत्कृष्ट, हरेक दिन बधाई र शुभकामना दिन्छु (भिडियोसहित)
काठमाडौं, ८ जेठ । चलचित्र अनुरागको दोस्रो गीतलाई धेरैले रुचाएका छन् । यो गीतको भिडियोलाई साढे ६ लाख भन्दा धेरैले हेरिसकेका छन् । गएको शुक्रबार सार्वजनिक भएको ‘यस्तो साथी बन्छु म तिम्रो’…
नेपाली कलाकारहरुकाे गलत धन्दा
काठमाडौं , ८ जेठ । कलाकाहरु राष्ट्रका गहना मन्ने गरीएकाे छ । नेपाली समाजले पनि कालाकारलाइ पवित्र आँखाले हेर्ने गरेकाे छ । समाजले उच्च सम्मान दिएको वर्गमा पर्छन् कलाकारहरु ।…
















