सन्दीप लामिछाने भन्छन : आइपिएल मेरो लागि अविस्मरणीय यात्रा रह्यो
काठमाडौं, ८ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा उत्कृष्ठ प्रदर्शन गरेर नेपाल फर्किएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई नेपालमा भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले…
पक्राउ पर्नु अघि आत्मसर्मपण कार्यमा सहयोग गर्न मानवअधिकार संगठनलाइ गाेरेले दिएका थिए निवेदन (निवेदनसहित)
काठमाण्डौं , ८ जेठ । सुन तस्करीका नाइकेको रुपमा चर्चित चुडामणि उप्रेती ‘गोरे’ अाज पक्राउ परेका छन् । पक्राउ परेका गाेरेलाइ अाजै सार्वजानिक समेत गरिएकाे छ । गाेरेले पक्राउ पर्नुअघि…
नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटी (नामावलीसहित)
काठमाडौं, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । जसमा ६ जनालाई स्थायी आमन्त्रित केन्द्रीय सदस्यमा चयन गरिएको छ । स्थायी अामन्त्रित सदस्यसहित कुल…
लेखा प्राविधिज्ञ संघ को अध्यक्षमा पुन रुद्र ढुगेंल
लेखा प्राविधिज्ञ संघ (अटान ) को अध्यक्षमा पुन रुद्र ढुगेंलको निर्वाचित भएका छन । शनिवार सम्पन्न साधारणसभाले उपाध्यक्षमा भगवान थापा, महासचिवमा मनिराज थाप, सचिवमा शंकर खनाल , र कोषाध्यक्षमा कृष्ण…
राष्ट्रपति भण्डारीद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा /प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्दै सम्बोधन गरेकि छन् । राष्ट्रपति भण्डारीबाट…
सरकारको नीति तथा कार्यक्रम अाज, दिउँसो ४ बजे राष्ट्रपतिले संघीय संसदमा प्रस्तुत गर्ने
काठमाडाैँ , ७ जेठ । सरकारले आगामी आर्थिक २०७५/०७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त…
प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु
काठमाडौँ, ७ जेठ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ । लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर…
जितपछी सन्दीपले यसरी मनाए खुसी ( फाेटाेफिचर )
नयाँ दिल्ली, ७ जेठ । आइपिएल-११ को ५५औं खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ । दिल्लीको जितका लागि नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । दिल्लीको…
केन्द्रीय सदस्य छान्न प्रचण्डलाई सकस, ५ घण्टाको बसाईमा पनि टुंगिएन नाम
काठमाडौं, ६ जेठ । तत्कालीन माओवादी केन्द्रका नेताहरुलाई नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य छान्न सकस परेको छ । शनिबार प्रचण्ड, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापाबीच भएको पाँच घन्टा लामो छलफलले…
पुर्व एमालेवाट नेकपा मा थप ४५ जना मनाेनित ( मनाेनित हुनेहरुकाे नामसहित )
काठमाडौं, ६ जेठ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका लागि तत्कालीन एमालेका तर्फवाट थप ४३ जना मनाेनित भएका छन । तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१…
















