नेता गुरुङले ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भनेपछी…

प्रकाश सिलवाल/काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी बनेपछिको पहिलो संसदीय दलको बैठकमा नेता देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भनी सम्बोधन गरेपछि हलमा…

‘एमाले–माओवादीलाई लोकतान्त्रिक बाटोमा हिडाउने काँग्रेस’ : नेता सिटौला

बनेपा ,५ जेठ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीलाई लोकतान्त्रिक बाटोमा काँग्रेसले हिडाएको दाबी गरेका छन् । शनिबार काभ्रेको बनेपामा नेपाल शिक्षक संघ काभ्रेले संघको २९ औँ…

नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र अाव्हान, लागत दुई खर्ब

रमेश लम्साल/काठमाडौँ, ५ जेठ । सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया…

तत्कालीन नेकपा एमालेबाट पार्टीको केन्द्रीय कमिटीमा थपिने ४० सदस्यकाे सूची तयार (नामसहित)

काठमाडौँ , ५ जेठ । नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रिक्त /रहेकाे ४० जना केन्द्रीय सदस्यको मनोनयन प्रक्रिया अघि बढेको छ । थपिने केन्द्रीय सदस्यको विगत, योगदान, योग्यता एवं क्षमताको…

मदिरा सेवन गर्न पैसा नदिंदा पतिद्वारा पत्नीको हत्या

सिन्धुली, ५ जेठ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन्…

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा केपी शर्मा अोली चयन

काठमाडाैँ  , ५ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा अोली सर्वसम्मत चयन भएका छन । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेकाे नेकपा संसदीय दलकाे पहिलो…

महानगरमै पुरुष पनि हिंसाको शिकारमा, परे ३ वटा उजुरी

विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिका भित्रै पुरुष पनि महिलाहरुबाट हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ । विराटनगर महानगपालिकाको न्यायिक सेवा समितिमा महिलामाथिको हिंसा मात्र नभई पुरुषमाथि भएका…

डिआइजी सरुवा, को कहाँ पुगे ?

काठमाडौं, ५ जेठ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार ५ जना डिआईजीको सरूवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार भएको सरुवाको क्रममा आइजीको दौडमा रहेका पुष्कर कार्कीलाई अपराध अनुसन्धान ब्युरोबाट…

अाइपीएलमा सन्दीपको सानदार प्रदर्शन ४ ओभर १ विकेट २१ रन

काठमाडौं, ५ जेठ । इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार नेपाली युवा सन्दीप लामिछानेले आफ्नो चार ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका छन्। दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले…

मोटरसाईकललाई २ सय रुपैयाँ प्रदुषण कर

काठमाडौँ, ४ जेठ । सरकारले आगामी आर्थिक बर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटरमा प्रदुषण कर लगाउने भएको छ । वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ ।…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते