काठमाडौं, १८ जेठ । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना भएको छ ।
रामपुर भ्रमणका लागि लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
विकास पत्रकारिता

नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…
Leave a Reply