तत्कालीन नेकपा एमालेबाट पार्टीको केन्द्रीय कमिटीमा थपिने ४० सदस्यकाे सूची तयार (नामसहित)

काठमाडौँ , ५ जेठ । नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रिक्त /रहेकाे ४० जना केन्द्रीय सदस्यको मनोनयन प्रक्रिया अघि बढेको छ । थपिने केन्द्रीय सदस्यको विगत, योगदान, योग्यता एवं क्षमताको विश्लेषण गर्दै नाम तय गरिएको श्राेतले वताएकाे छ । थपिने केन्द्रीय नेताको सूचिमा   खगराज अधिकारी – कास्की ,  भक्तपुर महेश बस्नेत -भक्तपुर , झापाका दीपक

Read more

मदिरा सेवन गर्न पैसा नदिंदा पतिद्वारा पत्नीको हत्या

सिन्धुली, ५ जेठ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् । गोलेले खाना पस्कने पन्युले झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो । गोलेले सदैव मदिरा सेवन गरी झै–झगडा

Read more

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा केपी शर्मा अोली चयन

काठमाडाैँ  , ५ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा अोली सर्वसम्मत चयन भएका छन । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेकाे नेकपा संसदीय दलकाे पहिलो बैठकले प्रधानमन्त्री समेत रहेका अाेलीलार्इ दलको नेतामा सर्वसम्मत चयन गरेको हो । यसअघि बुधबार एमाले र मअोवादी केन्द्र विघटन गरी नेकपा गठन गरिएको थियो ।

Read more

महानगरमै पुरुष पनि हिंसाको शिकारमा, परे ३ वटा उजुरी

विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिका भित्रै पुरुष पनि महिलाहरुबाट हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ । विराटनगर महानगपालिकाको न्यायिक सेवा समितिमा महिलामाथिको हिंसा मात्र नभई पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थालेका हुन । अहिलेसम्म पुरुषमाथिको हिंसाका तीन वटा उजुरीहरु न्यायिक समितिमा परेका छन । महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीको संयोजकत्वमा बनेको न्यायिक

Read more

डिआइजी सरुवा, को कहाँ पुगे ?

काठमाडौं, ५ जेठ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार ५ जना डिआईजीको सरूवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार भएको सरुवाको क्रममा आइजीको दौडमा रहेका पुष्कर कार्कीलाई अपराध अनुसन्धान ब्युरोबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पुर्‍याइएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका डिआईजी धिरू बस्नेतलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग पुर्‍याइएको छ ।

Read more

अाइपीएलमा सन्दीपको सानदार प्रदर्शन ४ ओभर १ विकेट २१ रन

काठमाडौं, ५ जेठ । इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार नेपाली युवा सन्दीप लामिछानेले आफ्नो चार ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका छन्। दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नेई सुपर किंग्सविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५.२५ इकोनोमीमा बलिङ गरेका हुन्। यसअघि बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभरको स्पेलमा २५ रन खर्चेर

Read more

मोटरसाईकललाई २ सय रुपैयाँ प्रदुषण कर

काठमाडौँ, ४ जेठ । सरकारले आगामी आर्थिक बर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटरमा प्रदुषण कर लगाउने भएको छ । वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ । उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ । यातायात व्यवस्था विभागले मोटरसाईकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करका भार थप्दै वार्षिक २ सय

Read more

अर्को पुस्ताको नेतृत्वमा विष्णु पौडेलको उदय

चिनियाँ कम्युनिस्ट पार्टीमा यसअघिको ‘पिपुल्स कंग्रेस’ सम्म भावी नेतृत्व तयार गर्ने एउटा विधि थियो। पार्टीको सर्वोच्च निकाय ९ सदस्यीय स्ट्यान्डिङ कमिटीमा ५० देखि ६० वर्ष उमेरका दुई जना नेता ल्याइन्थ्यो। ती नेता पाँच वर्ष स्ट्यान्डिङ कमिटीमा बसेर काम गर्थे। त्यसपछि एक जना राष्ट्रपति हुन्थ्यो, अर्को प्रधानमन्त्री। ती नेताहरु भविष्यका राष्ट्रपति र प्रधानमन्त्री हुन् भनेर पार्टीले

Read more

एकीकरण भएका दुई कम्युनिष्ट पार्टीको सम्पत्ति कती ?

काठमाडौं, ४ जेठ । एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् । माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको

Read more

कम्युनिष्ट पार्टी अब कहिल्यै फुट्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, ३ जेठ । एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेको बताउनुभएको छ । मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा उहाँले विगतमा कम्युनिष्ट कहिले फुट्ने र कहिले जुट्ने गरेको उल्लेख गर्दै अब

Read more