सरकारको निर्णयबाट मलेसियामा रहेका नेपाली कामदारको झण्डै १८ हजार बचत हुने

काठमाडौँ, ३ जेठ । सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि पहल शुरु गरेको छ । श्रम, वैदेशिक, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्ने गरी एकपक्षीय र अवाञ्छितरुपमा लिइएका शुल्क अन्त्य गर्ने भएको हो । श्रममन्त्री गोकर्णराज विष्टले आज पत्रकार सम्मेलन गरी नेपाल

Read more

धादिङको थाक्रेमा क्यानोनिङ महोत्सव हुने

काठमाडौं , ३ जेठ । नेपाल क्यानोनिङ एसोसियसनले यही  जेठ २५ र २६ गते क्यानोनिङ महोत्सव आयोजना गर्ने भएको छ । एसोसियसनले धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेकाे रानी झर्नामा क्यानाेनिङ महाेत्सव गर्न लागेकाे हाे । महाेत्सवलाइ नै लक्षित गरेर एसाेसियसनले ५ दिनकाे क्यानोनिङ गाइड तालिम समेत सञ्चालन गर्न लागेकाे छ । तालिम जेठ

Read more

पहिरोले नारायणगढ-मुग्लिन सडक बन्द

चितवन , ३ जेठ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो ।  पहिरो पन्छाउने काम भइरहेकाे प्रहरीले जनाएको छ । निर्माणकाे काम चलिरहेकाे त्यस सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहानकाे समया सवारीको

Read more

संसदीय दलको बैठकमा देउवाले दिए यस्तो निर्देशन

काठमाडौँ, ३ जेठ । नेपाली काँग्रेसले नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा विषयगत समिति गठन गरी पार्टीको ठोस धारणा व्यक्त गर्ने भएको छ । काँग्रेस संसदीय दलको वुधवार बसेको बैठकले सरकारद्वारा चालु संसद अधिवेशनमा प्रस्तुत गरिने बजेट र नीतिका सम्बन्धमा विषयगत समितिमार्फत छलफल गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रियसभा र प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीलाई

Read more

एमाले–माओवादीबीच लाग्यो एकताको टुंगो, केन्द्रीय सदस्य छान्न प्रचण्डलाई सकस

काठमाडौँ, ३ जेठ ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने भएको छ। पार्टी एकताको औपचारिक घोषणा आज बस्ने पार्टी एकता संयोजक समितिको बैठकले गर्ने भएको छ। सैद्धान्तिक र वैचारिक विषयमा दुई पार्टीबीच सहमति जुटिसकेको छ भने केन्द्रीय समितिको संख्या बराबरी हुनुपर्ने विषयमा पनि टुंगो लागिसकेको बताइएको छ। निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा

Read more

साढे दुई करोड नक्कली नोटः निर्मातासहित ६ जनालाई थुनामा राख्न आदेश

काठमाडौं, ३ जेठ । फिल्मको सुटिङका लागि नक्कली नोट छपाई गरी दुरुपयोग भएको अभियोगमा पक्राउ परेका फिल्म निर्मातासहित ६ जनालाई पाँच दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । पछिल्लो तीन दिनयता पक्राउ परेका फिल्म निर्माता माधव वाग्लेसहित प्रकाश सुवेदी, सुजित तामाङ, साजन तामाङ, महेन्द्र बोगटी र विकेश नापितलाई थप पाँच दिन थुनामा राखी अनुसन्धान

Read more

अवरुद्ध रहेकाे त्रिभुवन विमानस्थल सञ्चालनमा

काठमाडौं, २ वैशाख । विमानस्थलको रन वे मा उक्कीएको पीच बनाउनका लागि उडान र अवतरण बन्द गरिएको नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु गरिएको छ । आज अपराह्न सवा तीन बजे रोकिएको उडान तथा अवतरण साँझबाट पुनः संचालनमा आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको रन वेको सी र डीको

Read more

फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं , २ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई ÷दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । निगमको सञ्चालक समितिको बैठकले बुधवार राति १२ बजेदेखि लागुहुनेगरी मूल्य बढाएको हो । यो सँगै अबदेखि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको

Read more

बागबजारमा भेटियाे नक्कली पैसा छाप्ने कारखाना, धादिङका प्रकाश सुवेदी सहित छ पक्राउ

काठमाडौँ ,  २ जेठ। काठमाडौको बागबजारमा नेपाली नक्कली पैसा छाप्ने कारखाना भेटिएको छ । ‘नक्कली पैसा कारोबारीविरुद्धको अप्रेसन’का क्रममा प्रहरी नक्कली पैसा छाप्ने कारखानासम्म पुग्न सफल भएको हो । प्रहरीले बागबजारस्थित श्री नवज्योती प्रिन्टिङ प्रेसका सञ्चालक प्रकाश सुवेदीसहित विकेश नापितलाइ पक्राउ गरेको छ । प्रकाश र नापितको मिलेमतोमा नक्कली पैसा छाप्ने गरेको पाइएको प्रहरीको भनाई छ

Read more

अपडेट : मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो, दुर्इ जनाको मृत्यु

२ जेठ, काठमाडाैँ ।  मकालु एयरको केहीबेर सम्पर्कबिही भएको  9N AuJ विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको हो । सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार दुर्घटनास्थलमा दुर्इ जनाको शव पनि भेटिएको छ । नाइन एन ए जे यु कलसाइन रहेको विमानमा चालक किरण

Read more