बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने

काठमाडौँ, १ जेठ । कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रवाधान राख्दै सरकारले संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदा गरेको छ । शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले तयार गरेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ । मन्त्रालयअन्र्तगत संघीय तथा कानुन्

Read more

एमालेविरुद्ध जाइलाग्न खटिए माओवादीका यी तीन भाइ

काठमाडौं, १ जेठ। एकता प्रक्रियामा रहेका एमाले–माओवादीबीच सम्बन्ध सुमधुर हुनुको साटो दूरी बढ्दै गएको अनुभूति नेता तथा कार्यकर्ताले गर्न थालेका छन् । एकता अनुपातलगायतमा कचल्टिएको एकतामा केही समयअघि प्रधानमन्त्रीको ट्वीट आएर थपियाो भने अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को भ्रमणमा एमालेले माइनस गरेको भन्दै माओवादीले चित्त दुखाएको छ । यद्यपी, समान्यभन्दा सामान्य विषयमा टिप्पणी गर्ने

Read more

लालबाबु प्रकरण : फोरमको बचाउ राजपा मौन

काठमाडौँ, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा गत शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिको विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ । राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाँहदैनन् । स्रोतका अनुसार, शुक्रबार लालबाबुले बोल्ने भाषणका विषयमा प्रदेश २ का राजपा नेताहरु र पैदेश सरकारमा रहेका

Read more

‘प्रि–मनसुनको प्रभाव अझै रहन्छ’

काठमाडौँ, १ जेठ । भारतको विहार, मध्य प्रदेश र उत्तर प्रदेश आसपासमा विकास भएको न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली)सहित बंगालको खाडीबाट फैलिएको जलवाष्पयुक्त वायुका कारण मुलुकभरको मौसम प्रभावित बनेको छ। यससँगै उच्च वायुमण्डलमा पश्चिमी वायुको प्रभावसमेत परेकाले आइतबार साँझदेखि मुलुकभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सुवास रिमालका

Read more

बाँच्ने आशामा राजकुमार सुनार, कलाकार शोभा त्रिपाठी लागिन बचाउने अभियानमा

रामचन्द्र रुपाखेती । महादेववेशी धादिङ,१ जेठ । एक दिन विहान टिका बमजन मर्निङवाकमा निस्किएका थिए । उनले एकजना विरामी भएर लडिरहेका राजकुमार सुनारलाई बाटोमा देखेछन् र सोध्दा धादिङ थाक्रेगाउँपालिका ६, रानिवारी का राजकुमार सुनारले आफु दुवै मृगौला फेलभएर पैसाको आभावमा डाइलासिस समेत गर्न नसकेर भौतरिएको बताएपछि टिका बमजनले अस्पताल पु¥याउनुभएको रहेछ । टिकादाईले मलाई फोन

Read more

देशभर मेघगर्जनसहित वर्षा, म्यादीमा पहिरोले चार घर पुर्यो, एक दर्जन घरमा क्षति

काठमाडौं, ३१ वैशाख । आइतबार रातिदेखि नै देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भएको छ । वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएको छ भने खोला नालामा बाढी भएको छ । वर्षा सँगै खसेको पहिरोले म्याग्दीमा चार वटा घर पहिरोले पुरेको छ भने एक दर्जन भन्दा बढी घरमा क्षति पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपलिका २ भुरुङ

Read more

मोदीलाई ओलीले साेधे – नेपाली डुबानमा पर्दा मन दुख्दैन ?

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा बर्सेनिे मानवीयसँगै अर्बौै रुपैयाँबराबरको धनमाल क्षति हुुने गरेको जानकारी गराउँदै यस्तो

Read more

शशांकको प्रश्न–‘के अब यसरी पार्टी चल्न सक्छ ?’

चितवन, ३१ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताउनुभएको छ । नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताउनुभयो । “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट

Read more

प्रधानमन्त्री अाेली चीन जाने तयारीमा

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली दुवै छिमेकी मुलुक चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गर्ने बताएका छन् । आइतबार व्यवस्थापिका संसदमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले आफूहरु अब सम्बन्ध विस्तारमा मात्र सीमित हुन नचाहेको उल्लेख गरे । उनले छिमेकीसँगको सम्बन्धलाई सन्तुलित बनाउन आफू छिट्टै भारतपछि चीन भ्रमणमा निस्कने जानकारी

Read more

साझापार्टीद्धारा व्यानर भेटिए फिर्ता गर्न अाग्रह

काठमाडौँ, ३० वैशाख । नेपाल अाएका भारतिय प्रधानमन्त्री माेदीलाइ नाकावन्दी सम्झाउने उदेश्यले साझापार्टीले यसपटक फरक ढगँले  विराेधकाे कार्यक्रम सञ्चालन गर्याे । साझा पार्टीकाे केन्द्रीय कार्यलयमा माेदी  तिम्लाइ स्वागत छ,नाकावन्दी  विर्सेका छैनाै लेखिएकाे व्यानर टागिँएकाे थियाे  । त्यस्तै हिजाे  कालाे व्यानरमा नाकावन्दी लेखेर  वेलुनमा वाधेँर उडाइएकाे थियाे । व्यानर फेला पार्नुहुने माहानुभावलाइ विवेकशिल साझा पार्टिका नेता

Read more