सन्दिप लामिछानेले अाज अाइपिएल खेल्ने
काठमाडौं, २९ वैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेकै दिन सन्दीप लामिछाने आइपिएलमा आज डेब्यू गर्ने भएका छन् । आइपिएल-११ को आजको ४५ खेलबाट उनले डेब्यू गर्ने खबर उनी आवद्ध दिल्ली डेयरडेभिल्सले सार्वजनिक गरेको छ । खेल नेपाली समयअनुसार ८ः१५ सुरु भएकाे छ । आज
Read more









