हिमाल आरोहणका क्रममा गाइडको मृत्यु
सोलुखुम्बु, १ जेठ । मकालु हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । आरोहणको क्रममा उनलाई…
एमाले नेता नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल
काठमाडौं, जेठ १ । नेकपा एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता चाँडो गर्ने विषयमा छलफल भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा…
डान्सिङ क्विन माधुरी दिक्षित जन्मोत्सव मनाउँदै, अझै पनि उस्तै सुन्दर
एजेन्सी । डान्सिङ क्विन माधुरी दिक्षितले आज जन्मोत्सव मनाउँदै छिन् । आफ्ना फ्यानहरुको दिल धकधक गराइरहन सफल माधुरीको सुन्दरताले पनि धेरैलाई दिवाना बनाएको छ । सन् १९६७ मे १५ तारिखमा…
बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने
काठमाडौँ, १ जेठ । कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रवाधान राख्दै सरकारले संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदा गरेको छ ।…
एमालेविरुद्ध जाइलाग्न खटिए माओवादीका यी तीन भाइ
काठमाडौं, १ जेठ। एकता प्रक्रियामा रहेका एमाले–माओवादीबीच सम्बन्ध सुमधुर हुनुको साटो दूरी बढ्दै गएको अनुभूति नेता तथा कार्यकर्ताले गर्न थालेका छन् । एकता अनुपातलगायतमा कचल्टिएको एकतामा केही समयअघि प्रधानमन्त्रीको ट्वीट…
लालबाबु प्रकरण : फोरमको बचाउ राजपा मौन
काठमाडौँ, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा गत शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिको विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ । राजपाका…
‘प्रि–मनसुनको प्रभाव अझै रहन्छ’
काठमाडौँ, १ जेठ । भारतको विहार, मध्य प्रदेश र उत्तर प्रदेश आसपासमा विकास भएको न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली)सहित बंगालको खाडीबाट फैलिएको जलवाष्पयुक्त वायुका कारण मुलुकभरको मौसम प्रभावित बनेको…
बाँच्ने आशामा राजकुमार सुनार, कलाकार शोभा त्रिपाठी लागिन बचाउने अभियानमा
रामचन्द्र रुपाखेती । महादेववेशी धादिङ,१ जेठ । एक दिन विहान टिका बमजन मर्निङवाकमा निस्किएका थिए । उनले एकजना विरामी भएर लडिरहेका राजकुमार सुनारलाई बाटोमा देखेछन् र सोध्दा धादिङ थाक्रेगाउँपालिका ६,…
देशभर मेघगर्जनसहित वर्षा, म्यादीमा पहिरोले चार घर पुर्यो, एक दर्जन घरमा क्षति
काठमाडौं, ३१ वैशाख । आइतबार रातिदेखि नै देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भएको छ । वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएको छ भने खोला नालामा बाढी भएको छ । वर्षा…
मोदीलाई ओलीले साेधे – नेपाली डुबानमा पर्दा मन दुख्दैन ?
काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्। भारतीय प्रधानमन्त्री मोदीसँगको…















