यी हुन् मोबाइल नबोक्ने “ठूला मान्छे”

काठमाडौं, १५ वैशाख । एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् । कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला पनि ऊ त्यसमै रमाइरहेको छ । प्रविधिको सबैभन्दा सजिलो उत्पादन मोबाइल त अहिले मानिसको दैनिक जीवन नै भइसकेको छ । मानिस

Read more

पौडेलले देउवालाई भने– प्रधानमन्त्री नभए पनि गणेशमानलाई जनताले पूज्छन्, तपाईंलाई कस्ले पुज्छ?

काठमाडाैं, १५ वैशाख। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा गुटबाट माथि उठ्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि चैत ९ गतेबाट जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेलले देउवा सिंगो पार्टीको नेता बन्नु भन्दा गुट र समुहकै नेतामा रमाइएको आरोप लगाएका हुन। पार्टीको १३औं महाधिवेशनपछि देउवालाई भेटेर अब

Read more

काँग्रेसभित्र पारदर्शीरुपमा मूल्यांकन गर्न नेता पौडेलको माग

काठमाडौँ , १४ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र कार्यकर्ताको पारदर्शीरुपमा मूल्यांकनको व्यवस्था गर्न नेतृत्वलाई सुझाव दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समीक्षासम्बन्धी जारी बाह्रौँ दिनको केन्द्रीय कार्यसमितिको आजको बैठकमा उनले पार्टी विधानभित्र रहेर अधिकतम् समन्वय र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए । बैठकमा विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदारले काँग्रेस

Read more

सेक्स नगर्दा आउने ६ समस्या, तपाईलाई त भएको छैन ?

दैनिक जीवनमा अन्य चीजको जरुरत भए जस्तै सेक्स को पनि मानिसलाई जरुरत हुन्छ । खास गरेर हाम्रो समाजमा अझैपनि यसको बारेमा खुलेर कुरा गर्न हिच्काचाउँछन् । तर स्वस्थ रहनको लागि यो पनि अनिवार्य छ । नियमित सम्बन्ध बनाउनाले शरिरलाई धेरै किसिमका फाईदाहरु हुन्छन् । यदि तपाई सम्बन्ध बनाउन छोड्नु हुन्छ भने यसले तपाईको शरिरमा अनेक

Read more

कक्षा १२ को परीक्षा सुरु, परीक्षा सकिएको ९० दिनभित्रै नतिजा सार्वजनिक गरिने

काठमाडौं, बैशाख १४ । आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । परीक्षामा देशभरका चार लाख १५ हजार २ सय ५२ जना परीक्षार्थी सहभागी भएका छन् । देशभरका तीन हजार ९ सय १२ विद्यालयका दुई लाख आठ हजार २ सय ७६ छात्र र दुई लाख छ हजार ९ सय ७५ छात्रा सहभागी रहेको राष्ट्रिय

Read more

ग्यास बुलेट त्रिशूलीमा खस्यो, चालकको मृत्यु

धादिङ, १४ वैशाख । नारायणगढ मुग्लन सडकखण्ड हुँदै काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट शुक्रवार विहानै त्रिशूली नदीमा खसेको छ । विहान साढे ६ बजेतिर धादिङको फुर्केखोला नजिकैबाट ग्यास बुलेट त्रिशूलीमा खसेको हो । दुर्घटनामा बुलेटका चालक ३६ वर्षका सुरेन्द्र सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी भारतीय नागरिक हुन्

Read more

बजारमा पाँच सयको नयाँ नोट, नोटमा एउटा मात्रै पाटेबाट

काठमाडौँ, १४ वैशाख । सरकारले ५ सय रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । नयाँ निस्किएको नोटमा एउटामात्र पाटेबाघको चित्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अब नयाँ र पुराना दुवै पाँच सयको नोट चल्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी

Read more

एकैपटक ६० सिडिओको सरुवा, कुन सिडियाे कहाँ (सूचीसहित)

काठमाडौं, १३ बैशाख  । गृह मन्त्रालयले व्यापक रुपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको सरुवा गरेको छ । मन्त्रालयका अनुसार ६० जना सिडिओहरुको सरुवा भएको हो । मन्त्रालयले रा. प. प्रथम (सह सचिव) तथा द्वितीय श्रेणी (उप सचिव) का प्रमुख जिल्ला अधिकारीहरुको सरुवा सूची निकालेको छ । यसरी सरुवा हुनेमा भक्तपुरका सिडिओ द्रोण पोखरेल सर्लाही पुगेका

Read more

ने.वि. संघमा गुट्गत विवाद,महाधिवेशनको मिति तय गर्ने पौडेल पक्षकाे चेतावनी

काठमाडौँ ,१३ बैशाख । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघभित्र विवाद बढ्दै गएको छ । कांग्रेस नेतृत्वजस्तै गुटबन्दी र आरोप नेवि संघभित्र पनि चर्किएको छ । संस्थापन पक्षविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर विद्यार्थी नेताहरु एक देखिएका छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा पनि पार्टी नेतृत्वजस्तै द्वन्द्व चर्किएको

Read more

धुुर्मुस सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

महोत्तरी, १३ वैशाख । धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् । फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै सो बस्तीका विपन्नका बालबालिकालाई बस्तीकै छेउमा रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना गराउनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य भरतप्रसाद साहले विद्यालयलाई शैक्षिक

Read more