अन्तिम बोइङ पनि बेच्ने निगमको घोषणा
काठमाडौं, २७ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफूसँग बाँकी रहेको दोस्रो र एकमात्र बोइङ जहाज पनि बिक्री गर्ने घोषणा गरेको छ । दुईमध्ये पहिलो बोइङ यसअघि नै उसले…
गोरखाको गण्डकी गाँउपालिकामा भएको दुर्घटनामा परि नुवाकोट बेलकोट गढीका १ को मृत्यु १ घाईते
गोरखा , २६ बैशाख । गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ बसेरी चिउरी भिर बाट टिफर पल्टिदा नुवाकोट बेल्कोटगढि नगरपालिका वडा नं ५ घर भएका चालक सन्तोश सापकोटा को…
तीन बालबालिका नदीमा बेपत्ता भए पछि गाउँ शोकमग्न
खोटाङ, २४ वैशाख । एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ । स्थानीय धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुमन, जीवन माझीको…
१० महिनामा एक खर्ब १७ अर्बको इन्धन आयात
काठमाडौं, २३ । चालु आर्थिक वर्षमा इन्धनको आयात विगत छ वर्षयताकै सबैभन्दा बढी रहेको छ । नेपाल आयत निगमको तथ्यांकअनुसार विगत छ वर्षयताकै बढी रहेको पाइएको हो । निगमको तथ्यांकअनुसार…
आजदेखि बजेट अधिवेशन: आज ४ अध्यादेश पेस हुने सम्भावना
काठमाडौँ, २३ वैशाख । संघीय संसद्को बजेट अधिवेशन आइतबार सुरु हुँदै छ । संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी…
राजधानीका १० ठाउँमा आकाशेपुल बन्दै
काठमाडौँ, २३ वैशाख । काठमाडौं महानगरपालिकाले राजधानीको १० स्थानमा आकाशेपुल निर्माण गर्ने भएको छ। व्यापारिक प्रयोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो।…
सुगम पोखरेलको ‘फाटेको जुत्ता’को भिडियो सार्बजनिक
काठमाडौं,२१ वैशाख । गायक सुगम पोखरेलले आफ्नो आगामी संग्रह ‘स्बेत हंसनी’मा समावेश रहेको ‘फाटेको जुत्ता’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरेका छन् । फरक शैलीको यो गीत मा भोजपुरी र्याप…
ललितपुरमा उपमेयर श्रीमती कुटने श्रीमान मिलापत्रमा घर फर्किए
ललितपुर ,२० वैशाख । ललितपुरको गोदावरी नगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक मुना अधिकारीमाथि श्रीमानबाट भएको कुटपिटको घटना मिलापत्रमा सकिएकाे छ । मंगलबार राति श्रीमान धुव्र कुँवरले कुटपिट गरेको भन्दै अधिकारीले…
कांग्रेस महासमिति बैठक :देउवालाइ कमजोर पार्दै पौडेल पक्ष,फरक धारमा उदाउने सिटौला रणनीति
काठमाडाैं,२० वैशाख । कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो पार्टी कार्यक्रम महासमिति बैठक हो । कांग्रेसको ७१ वर्षे इतिहासमा १३ वटा महाधिवेशन हुँदा ९ वटा महासमिति बैठक भएका छन् । विधानतः महाधिवेशन भएबाहेक हरेक…
भारतीय दूतावासलार्इ पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति !
काठमाडाैं,२० वैशाख । सरकारले काठमाडौंस्थित भारतीय दूतावासलाई पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति दिएको छ । भारतीय दूतावासलाई दिँदै आएको उक्त सुविधा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नवीकरण…
















