ललितपुरमा उपमेयरमाथि श्रीमानबाट कुटपिट, श्रीमान प्रहरी नियन्त्रणमा
ललितपुर, १९ वैशाख । अरुलाई न्याय दिलाउने न्यायिक समितिका संयोजक तथा उपमेयर नै श्रीमानको कुटपिटबाट घाइते भएकी छन् । ललितपुरको गोदावरी नगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक मुना अधिकारी श्रीमान…
धादिङ दुर्घटना अपडेट : दुर्घटनापछी बन्द भएकाे राजमार्ग खुल्याे (फाेटाेफिचर)
राजाराम डंगाेल थाक्रे धादिङ ,१९ वैशाख । धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसी नजिकै बाह्र किलो भन्ने ठाउँमा चारवटा सवारी आपसमा ठोक्किदाँ एक वस र एक माेटरसाइकल जलेर नष्ट भएकाे…
विदेशी दूतावासले अब सीधै लगानी गर्न नपाउने
काठमाडौँ, १९ वैशाख । सरकारले विदेशी राज्य, विदेशी कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थालाई नेपालमा सीधै लगानी गर्न नदिने भएको छ। यस्ता निकालाई सीधै लगानी वा गर्ख गर्न पाउने गरी सार्वजनिक पदधारण…
पत्नीपीडित पुरुषका उजुरीको चाङ
काठमाडौँ, १९ वैशाख । ‘म विदेशमा भएका बेला श्रीमतीले सम्बन्धविच्छेद गरिछन्, धनसम्पत्ति पनि सबै सकिछन्। मेरो त बिजोक नै भयो’, दुई महिनाअघि बिर्तामोड नगरपालिका–५ का एक युवक ब्रह्मलाल आचार्य बिर्तामोडको…
तपाइकाे अाजकाे दिन कस्ताे हुनेछ ?
अाज वि.सं. २०७५ वैशाख १९ गते बुधबार तदनुसार ई. सं. २०१८ मई ०२ तारिख, अाजको मूहुर्त : अन्नप्राशन(पास्नी), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान…
चुनाव हार्नुको मुख्य कारण गठबन्धन भएकाे कांग्रेस केन्द्रीय समितिको निष्कर्ष
काठमाडौं, १६ वैशाख । चुनावी समीक्षा गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले हारको मुख्य कारण वाम गठबन्धन भएको निष्कर्ष निकालेको छ। आइतबार साँझ सकिएको बैठकले एमाले र माओवादी केन्द्रको…
दृष्टि आँखा केन्द्रद्वारा एक वर्षमा २१ हजारभन्दा बढीलाई सेवा प्रदान
काठमाडौं, १६ वैशाख । ‘सबैको लागि दृष्टि, सधैको लागि दृष्टि’ भन्ने लक्ष्य लिएर सुरु भएको दृष्टि आई केयर सिस्टम अन्तर्गतको दृष्टि आँखा केन्द्र कलंकीले सेवा सञ्चालनको एक वर्ष पूरा गरेको…
तीन विवादमा अल्झियो कांग्रेस
काठमाडौँ, १६ वैशाख । चुनावी समीक्षाका लागि बसेको कांग्रेस केन्द्रीय समिति बैठक मुख्यतः तीन विवादमा फसेको छ । पदाधिकारीसहित सबै केन्द्रीय सदस्य बोलिसकेपछि बैठकको निर्णय सार्वजनिक गर्न दुई दिनदेखि कसरत…
दुई वर्षपछि काठमाडाैंमा मोनोरेलमा सरर…
काठमाडौँ, १६ वैशाख । काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनीसीआरसीसीले काठमाडौं महानगरपालकाकालई प्रस्ताव गरेको छ। काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको…
यसरी भित्रिन्छ नेपालमा तस्करीको सुन
काठमाडौं, १६ वैशाख । नेपाल–भारत सुन तस्करीमा तीन तह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन्। आजको नागरिक दैनिकका अनुसार पहिलो तहका कारोबारी कतार, दुबई, हङकङ र तिब्बत तीन कमान्ड सम्हाल्छन्। उनीहरुले…
















