एमाले र माअाेवादी ‍ विद्यार्थी सगँठन बीच कुटाकुट, अारअार क्याम्पस तनावग्रस्त

काठमाडौं , ९ वैशाख ।  प्रदर्शनीमार्गमा रहेकाे अारअार क्याम्पसमा एमाले र माअाेवादी ‍ विद्यार्थी सगँठन बीच कुटाकुट भएकाे छ । मातृपार्टी हरु पार्टी एकिकरणकाे अन्तिम अवस्थामा पुगेकाे समयमा दुई दलकाे विद्यार्थी स‌ङ्गठन बीच कुटाकुट भएकाे हाे । निशुल्क सिमकार्ड वितरण गर्दै सदस्यता वितरण गरेपछी सामान्य भनाभन भएकाे अनेराश्ववियुले जनाएकाे छ । निशुल्क सिमकार्ड वितरण गर्दै सदस्यता वितरण गरेपछि

Read more

आज नेपाली आकाशमा उल्का बर्षा हुने

काठमाडौं , ९ वैशाख । आज नेपाली आकाशमा उल्का बर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । बैशाख ५ देखि सक्रिय भएको विणा उल्काबर्षा (लाइरिड मिटियोर सावर) आउँदो बुधबारसम्म सक्रिय रहने खगोलविदले बताएका छन् । आज राति १ बजेदेखि सुर्योदय हुँदा सम्म उल्का बर्षा भएको हेर्न÷देख्न सकिनेछ । खगोलविद् सुरेश भट्टराईका अनुसार अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा

Read more

वाम एकता लम्बिनुका चार कारण

काठमाडौं , ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच तीन दिनयता १३ घन्टा वार्ता भएको छ । बिहीबार र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार तथा शुक्रबार माइतीघरस्थित एक घरमा दुई अध्यक्षबीच लगातार ‘वान टु वान’ वार्ता भइरहेको छ । पहिलो दिन पौने ३ घन्टा, दोस्रो दिन ४ घन्टा तथा शनिबार ३ बजेदेखि राति

Read more

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे , कार्यसमितिमा काे काे विजयी भए मतसहित

काठमाडौं , ९ वैशाख । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए । उपाध्यक्षमा  महेशबाबु तिमल्सिना प्रथम उपाध्यक्ष भए । उनले १७९

Read more

सुनको मूल्य बल्ल घट्यो, अाज कति छ हेर्नुहोस्

काठमाडौं,८ वैशाख।बजारमा केही दिनदेखि उकालो लाग्दै आएको सुनको मूल्य आज भने तोलामा एक सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५९ हजार दुई सय कायम भएको छ । विहिवार सुन प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी

Read more

नौबिसे – नागढुंगा सुरुङमार्गको तीन महिनाभित्रै ग्लोवल टेन्डर

काठमाडौं , ८ वैशाख । राजधानी काठमाण्डौं प्रवेश गर्ने छोटो मार्गका रुपमा बहुचर्चित नागढुंगा–नौबिसे सुरुङ निर्माण आयोजनाले गति लिने भएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएकोले आयोजना निर्माणको बाटो खुलेको हो । सरकारले नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माणका लागि  ३ महिनाभित्रै टेन्डर गर्ने तयारी गरेको छ ।

Read more

गगन थापाले भने कांग्रेसको सदस्यता लिएर रुखमा भोट नहाल्नु अपराध हो

 काठमाडौं , ८ वैशाख । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको सदस्यता लिएर रुखमा भोट नहाल्नु पार्टीप्रतिकाे गद्दारी भएको बताएका छन् । कांग्रेस काठमाडौंको भेलालाई सम्बोधन  गर्न पुगेका थापाले भने , गत निर्वाचनमा नेपाली कांग्रेस हार्नुकाे थुप्रै कारण भएपनि हारको जिम्मा कांग्रेसीले लिनु पर्ने  भन्दै उनले भने, ‘कांग्रेसको सदस्यता लिएर पनि  उम्मेदवार बन परेन भन्दै रुखसँग

Read more

अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा

भक्तपुर, ८ वैशाख । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा शनिवार यहाँ आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्न खोजेको आरोप लगाउनुभएको

Read more

मध्यपुर थिमी नगरपालिकाका प्रमूखमाथि सांघातिक आक्रमण

भक्तपुर, ८ वैशाख । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि दुईजनाले आज सांघातिक आक्रमण गरेका छन् । साँझ करिब ६ बजे उहाँको निवास अगाडि घर प्रवेश गर्न लागेका बेला अपरिचित दुई व्यक्तिले ‘मेयरसाब’ भनी बोलाउँदै फलामे रडले प्रहार गरेको घाइते प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । आक्रमणपछि घाइते हुनुभएका प्रमुख श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ

Read more

एमाले-माओवादी एकता : ‘जनयुद्ध’ शव्दमा विदेशीको आपत्ति

काठमाडौं, ८ वैशाख । एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्न माओवादीको दबाबलाई एमालेले ठाडै अस्वीकार गर्दा एकता प्रक्रिया अन्योल देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ राख्न दबाब दिएका छन् । पार्टी संगठनमा ५०-५० को हिस्सेदारी र विधानमा ‘जनयुद्ध’ शब्द राख्ने/नराख्ने विषयमा एमाले-माओवादीबीच तीव्र विवाद

Read more