‘पूर्वी नेपाल भूकम्पकाे उच्च जोखिममा’
काठमाडौं, १३ वैशाख । २०७२ वैखाख १२ गते गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पपछि दरारहरूको उत्खनन गरेर सुरु गरिएको सूक्ष्म अध्ययनबाट नेपालको पूर्वीभागमा भूकम्पीय जोखिम उच्च रहेको देखिएको छ ।…
एमाले–माओवादीले १० हजार युवालाई मार्क्सवाद पढाउने
काठमाडौं, १३ वैशाख । कार्ल मार्क्सको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने निर्णय गरेको छ। एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुची घट्दै गएकाले माक्र्सवाद…
नेपाली कांग्रेस पराजयका ६ कारण र आधुनिकीकरणको रोडम्याप – विश्वप्रकाश शर्मा
काठमाडौं, १३ वैशाख । नेपाली इतिहासका अनेक समयलाई आफू अनुकूल बदल्ने सामर्थ्य राखेको नेपाली कांग्रेस यतिबेला आफैलाई समयानुकूल बदल्ने चुनौति र संकल्पको चरणमा छ । हाम्रो साझा चिन्ता छ– रुपान्तरण…
तपाईको आजको राशिफल हेर्नुहोस्
आज मिति २०७५ साल वैशाख १३ गते बिहिबिार । तद्नुसार, इश्वी संवत सन् २०१८ मार्च २६ तारिख । नेपाल संवत ११३८ बछलाथ्व । वैशाख शुक्ल पक्ष, एकादशी तिथि ९ः४५ बजे…
बंगलादेशको ढाकाबाट गुडेको बस आइपुग्यो नेपाल
काँकडभिट्टा, १२ वैशाख । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ । बंगलादेशको…
बढ्यो गर्मी, सुक्यो पानी – छट्पटाउँदै माछा
कञ्चनपुर, १२ वैशाख । शुक्लाफाँटा नगरपालिका– ८ मा पर्ने यस क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा रहेको तालका माछा पानी सुक्दा छटपटाउन थालेका छन् । बढ्दो गर्मीसँगै तालमा पानीको…
४ लाख ४५ हजारको ज्यान लिइसकेको मलेरिया कस्तो रोग ?
काठमाडौँ, १३ वैशाख । गर्मी बढेसँगै लामखुट्टे सक्रिय हुन थालेको छ । गर्मी र वर्षामा सक्रिय हुने लामखुट्टेले टोक्नु सामान्य लाग्न सक्छ । तर लामखुट्टेको टोकाइलाई सामान्य मान्न नहुने डाक्टरहरुले…
मनोज महतोको ‘नाचौ गाउँ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ, १२ वैशाख । गायक मनोज महतोको स्वर रहेको गीत ‘नाचौ गाउँ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा प्रेम भाव देख्न सकिन्छ । गीतमा शब्द किशोर चौधरी र आरके…
भूकम्पको ३ वर्ष – यस्तो छ पुनर्निर्माण प्रगति
काठमाडौँ, १२ वैशाख । भूकम्पले ढल्किएका घरबाट त्रसित तीन हजार पाँच सय ३८ जनाले आफ्नै घर भत्काइदिन भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । तर, ती निवेदन कहाँ छन्…
वैदेशिक रोजगारमा गएकाहरु किन गर्छन आत्महत्या !
काठमाडौँ, १२ वैशाख । विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण पछिल्लो समय आत्महत्या बन्न पुगेको छ वैदेशिक रोजगारीका नाममा शोषण र ठगीका घटना बढिरहेका बेला मृत्युको पहिलो…















