स्वास्थ्यमा अर्बाै अनियमितता
काठमाडौँ, ४ वैशाख । स्वास्थ्य सेवा प्रवाहमा आवश्यक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बाैं रुपैयाँ अनियमितता गरेको पाइएको छ। खरिद गरेको उपकरण…
एमाले स्थायी समितिको निष्कर्ष : आशंका हटाएर ९ वैशाखमै एकता घोषणा
काठमाडौँ, ४ वैशाख । एमालेले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष प्रचण्डमा एकतापछिको सम्मानजनक हैसियतबारे कुनै आशंका भए हटाएर ९ वैशाखमै…
लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका असन्तुष्ट
काठमाडौँ, ४ वैशाख । लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन्…
एमाले माओवादी एकताः निर्णायक वार्ता आज
काठमाडौँ, ४ वैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्र्बीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ…
रातभर हावाहुरी र मेघगर्जन, विहानै झरी
काठमाडौं, ४ वैशाख । काठमाडौंमा रातभर चलेको हावाहुरी पछि विहानै झरी परेको छ । राति ठूलो हावाहुरी चलेपनि पानी पर्न सकेको थिएन । तर विहान सबेरै धेरै ठाउँमा झरी परेको…
कांग्रेसले बोलायो केन्द्रीय समितीको बैठक, पदाधिकारी समेत चयन गर्ने
काठमाडौँ, ४ वैशाख । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक वैशाख ७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । विसं २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक…
पुष्प मेलामा ६२ लाखको कारोबार, फूलमा बढ्यो आकर्षण
काठमाडौं,३ बैशाख । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आयोजना भएको २१औं फ्लोरा एक्स्पोमा ६२ लाख रुपैयाँको कारोबार भएको छ…
महन्थ ठाकुर आईसीयुमा भर्ना
काठमाडौं, ३ वैशाख । नियमित चेकजाँचका लागि दिल्लीस्थित मेदान्त अस्पताल पुगेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका प्रमुख सदस्य महन्थ ठाकुरलाई आईसीयुमा भर्ना गरिएको छ । गत चैत ३०…
परराष्ट्र मन्त्रीको चीन भ्रमणका क्रममा के –के छलफल हुने ?
काठमाडौँ, ३ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताउनुभएको छ । सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको…
धन्न दुर्घटनाबाट जोगियो समिट एयरको विमान
सोलुखुम्बु, ३ वैशाख । समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ । बिहान साढे १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल छुटेको नाइन एनएएमएच कल साइनको विमान धावनमार्गमा अवतरण…
















