यूएस-बंगाल जहाज दुर्घटनामा पाइलट नै मुख्य दोषी

काठमाडौँ, २८ चैत  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन २८ मा भएको यूएस-बंगाल एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ। यो खबर केदार दाहालले आजको कारोबार दैनिकमा लेखेका छन्। दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ। आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको

Read more

आइजिपीमा सर्वेन्द्र नियुक्त भएलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा

सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार साँझ नयाँ पत्रिकाका सुजित महत संक्षिप्त अन्तर्वार्ता दिँदै  खरेलले राजीनामा दिने बताएका हुन्। नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ? आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९

Read more

हवाई क्षेत्रमा सुधार गर्न २० सदस्यीय विज्ञ समूह,काे काे छन समुहमा ?

काठमाडौं, २७ चैत । हवाई क्षेत्रको सुधारका लागि २० सदस्यीय विज्ञ समूह गठन भएको छ । पूर्व क्याप्टन, नागरिक उड्ययन कानुन विज्ञ, इन्जिनियर फ्लाइट अपरेशन लगायतका विज्ञहरुलाई समेटेर संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उक्त टोलीको गठन गरेका हुन् । पर्यटनमन्त्री अधिकारीको अध्यक्षमा रहने समूहमा राज्यमन्त्री, सचिव र सहसचिव पनि रहेका छन् । समूहले

Read more

यस्ता छन् राति नाङ्गै भएर सुत्नुका फाइदाहरु

तपाई हामीमध्ये धेरैजसो चिसो याममा हल्का कपडा र गर्मी याममा अन्डरवेयर लगाएर सुत्ने गर्दछौ । तर, विशेषज्ञहरुका अनुसार यसो गर्दा स्वास्थ्यसँग सम्बन्धित समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ । विशेषज्ञहरुका अनुसार सबैभन्दा उत्तम सबै कपडा खोलेर सुत्नु हुने गर्दछ । विशेषज्ञहरुका अनुसार गुप्तअंगहरुलाई पनि राति कपडाबाट राहत दिनुपर्दछ । यसो गर्दा विभिन्न इन्फेक्सनबाट बच्न सकिन्छ ।

Read more

वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच एकता : अध्यक्ष दाहाल

धनकुटा, २७ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वरोजगारमूलक शिक्षा प्रदान गर्न नीति सरकारले लिएको बताउनुभएको छ । धनकुटाको पाख्रिबास नगरपालिकास्थित कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै उहाँले भन्नुभयो– “शैक्षिक बेरोजगार उत्पादन गर्ने अहिलेको शिक्षा प्रणालीलाई अन्त्य गरी स्वरोगारमूलक शिक्षा प्रदान गर्ने नीति सरकारको छ ।”

Read more

यस्तो चुनौतीले भरीएको हुन्छ पोर्नस्टारको जीवन

एजेन्सी, २७ चैत । एकपटक बलिउड बादशाह शाहरुख खानले यदि आफू फिल्म अभिनेता नभएको भए पोर्नस्टार हुने बताएका थिए । उनले त्यो कुन मुडमा भनेका थिए त्यो स्पष्ट छैन तर सामान्यतय मानिसहरु पोर्नस्टारको जीवन मोजमस्ती र आनन्दमा बित्ने सोच्छन् । तर के सामान्य मानिसले सोचेको जस्तै हुन्छ त उनीहरुको जीवन ? गएको वर्ष पोर्नस्टारको पोर्नस्टार

Read more

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र

काठमाडौ, २७ चैत । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् भने सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले चैत २९ गतदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा डीआईजी खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा खनाललाई बढुवा गरेको हो । आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर

Read more

शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को विमोचन

काठमाडौं २७ चैत । शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को विमोचन भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच विमोचित शिवानीको पुस्तकमा विशेषगरी मधेसी परिवेशमा सशस्त्र द्वन्द्वले पारेको पीडालाई उजागार गरिएको छ । समाजका आन्दोलित पक्ष र राजनीतिक चेत नै उपन्यासका मुख्य पक्ष हुन् । निरपेक्षता, सूक्ष्मलेखन, स्थानीय मैथिली भाषाको प्रयोग, भाषिक लचकता र ताजा

Read more

चैतमा पनि जाडो ! अझै २/३ दिन चिसो हुने

काठमाडौं, २७ चैत । यस वर्ष चैतको अन्तिम अन्तिम भईसक्दा समेत जाडो हटेको छैन । हुन त– चैतमा गोरु बेची राडि/पाखी किन्नु भन्ने नेपाली उखान नै छ । अघिल्लो हप्तादेखि बद्लिएको मौसम र घरी घरी मेघगर्जनसहित हुने वर्षाले विहान बेलुका मात्रै होइन, दिउँसोको समयमा पनि आच्छु आच्छु पारेको छ । काठमाडौंसहित अन्य केही ठाउँमा आज

Read more

२१ औं फ्लोरा एक्स्पो चैत ३० देखि

काठमाडौं, २७ चैत । नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले आगामी शुक्रवारदेखि ४ दिने २१ औं फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ । एशोसिएसनले पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आईरहेको छ । नेपाल सरकार कृषि, भुमि

Read more